
धादिङको निलकण्ठ नगरपालिका र गोरखा नगरपालिकाको कार्यपालिका बैठक बारपाकमा सम्पन्न भएको छ । निलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गानासहित कार्यपालिकाका ३० जना र गोरखा नगरपालिकाका मेयर राजनराज पन्त सहित कार्यपालिका सदस्यहरु

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा कार्यालयले तयारी तीब्र बनाएको छ । अहिले निर्वाचनको तयारी स्वरुप आवश्यक पर्ने जनशक्तिका लागि कार्यालयहरु बाट कर्मचारी बिवरण माग गरिएको निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर

गण्डकी प्रदेशको पहिलो सगरमाथा आरोही स्वार्गीय इमान सिंह गुरुङको शालिक अनावरण गरिएको छ । धार्चे गाउँपालिकाको आयोजनामा आइतबार लाप्राकमा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शालिकको अनावरण गरेका

‘एक, डेढ महिना भए पनि जागिर पाईन्छ कि भनेर म्यादी प्रहरीमा भर्ना हुन आएको’, आईतवार जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीको फारम भर्न लाईन बसेकी ४१ वर्षिया रमा सार्कीले भनिन् ।
शसस्त्र प्रहरी बल गुल्म गोरखाले आगलागीबाट कसरी बच्ने वा आगो नियन्त्रण कसरी गर्ने भन्ने बारेमा प्रशिक्षण दिएको छ । गोरखा नगरपालिका ८ स्थित सरस्वती माध्यामिक विद्यालयमा आईतवार घटना अभ्यास गरेर

जिल्ला प्रहरी कार्यालय गोरखामा म्यादी प्रहरीमा भर्ना हुनेहरुको लर्को लागेको छ ।आजदेखि म्यादी भर्ना हुने चाहनेहरुका लागि आवेदन खुल्ला गरेसँगै गोरखा सदरमुकामको जिविस चोक देखि प्रहरी कार्यालय परिसर निकै भिडभाड

नेपाल मुस्लिम संघ गोरखाको अध्यक्षमा जमिल मियाँ चयन भएका छन् । शनिबार सम्पन्न संघको तेस्रो जिल्ला अधिवेशनबाट मियाँ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । नेपाली काँग्रेसको भातृ संस्थाका रुपमा रहेको

चुमनुब्री गाउँपालिकाको बिकट गाउँबस्तीका घरघरमा पुगेर गर्भवती महिलाको फलोअप चेकजाँच हुने भएको छ । किमोलुङ फाउण्डेशन नामक गैरसरकारी संस्थाको प्राविधिक सहयोगमा गाउँपालिकाको दक्ष जनशक्तिले गाउँगाउँमा पुगेर गर्भ परीक्षण गरिने फाउण्डेशनका

अखिल नेपाल फुटबल संघ(एन्फा) गोरखाको आयोजनामा भएको जिल्ला लिग फुटबल २०७८ को उपाधि सतिपिपल क्लवले उचालेको छ । हरमटारी क्लवलाई २–१ गोल अन्तरले पछिपार्दै सतिपिपलले उपाधि उचालेको हो । लिग

-तीर्थराज अधिकारी ————————- झुलून् अझै आँप फुलेर दाना मीठा बनून् ती सबका खजाना उँचो बनोस् हार्दिक पाठशाला छर्दै गरोस् जीवनमा उज्याला ।१। उद्यानमा वास-सुवास छाओस् भए कतै राग र द्वेष