
गोरखाको अन्तरज्योति माविमा बाल अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बारपाक सुलिकोट गाउँपालिका ६ डाँडागाउँमा रहेको अन्तरज्योति माविमा विहिबार बाल अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

केशव गुरुङ : अस्पताल नभएका ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सरकारले २०७७ मा देशभरका तीन सय ९६ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने घोषणा ग¥यो ।

बिहिबार गोरखामा आयोजित आमसभामा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बारम्बार शासन सत्तामा रहेर केही प्रगति गर्न नसक्ने पार्टीलाई चुनाब जिताएर फेरि गल्ती नगर्न आग्रह गरेका छन् । सदरमुकामको खेलकुद मैदानमा

प्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गरी आयोजना समयमै सम्पन्न गरिसक्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले आज आयोजनाको बाँधस्थल, विद्युतगृह

स्कुल बसले स्कुटरलाई ठक्कर दिँदा बिहीबार बिहान एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ घर भई हाल पोखरा महानगरपालिका- १४ चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्ले रहेका छन्

चीन सरकारले १० वर्षअघि १० वटा हिमाली जिल्लामा हिमाली आवासीय विद्यालय वनाउन गरेको सम्झौताअनुसार निर्माणको काम गरेको छैन । सन् २०१३ मा चिनियाँ सरकारले हिमाली जिल्लामा अत्याधुनिक विद्यालय भवनलगायतका संरचना

गोरखाको जंगलमा पनि सुनाखरी रहेको एक अध्ययनले देखाएको छ ।थरिथरिका खुनाखरी पाईने त्यहाँ कुन प्रजातीका सुनाखरीको महत्व कति छ भन्नेमा स्थानीय अनविज्ञ छन् । सुनाखरीको महत्व के हो ? कसरी

नेपाल आयल निगमले आफ्ना मागहरु पुरा नगरे चैत्र २० गतेदेखि गोरखा तनहुँ, लमजुङमा ब्यवशायीले पेट्रोलियम पदार्थ बिक्री नगर्ने ब्यवशायीले बताएका छन् । पूर्वी गण्डक डिलर्स एशोसिएशनले जिल्ला प्रशासन कार्यालय गोरखामा

जबर्जस्ती करणी उद्योगको आरोपमा गोरखा कारागारमा रहेका पालुङ्टार नगरपालिका ४ का प्रकाश न्यौपानेले सफाइ पाएका छन् । किशोरीमाथि बलात्कारको प्रयास गरेको आरोपमा दुईबर्षअघि पक्राउ परेका उनलाई जिल्ला अदालत गोरखाले तीनबर्ष

नेकपा एमाले गोरखाको नियमित चुनावी अभियान अन्तर्गत मंगलवार गोरखा नगरपालिका वडा नम्बर ५ मा चुनावी कार्यक्रम भएको छ । वडा कमिटि अध्यक्ष होमबहादुर थापाको अध्यक्षतामा पार्टीका जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङको