
स्थानीय तहको निर्वाचन नजिकिएसँगै विभिन्न गाउँ तथा नगरपालिकामा भावी उम्मेद्वारको चर्चा चल्न थालेको छ । गठबन्धनको रुपरेखा नआएका कारण सबै पार्टीले आ–आफ्नो तबरले विशेषगरी मेयरको उम्मेद्वारका लागि गृहकार्य गरिरहेका छन्

बूढीगण्डकी डुबान प्रभावित स्थानीयबासिन्दाले एक हप्ताभित्र आफ्नो माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले मंगलबार बूढीगण्डकी वातावरण, मुआब्जा, पुनर्बास तथा पुनस्र्थापना इकाइका

गोरखाको शहीदलखन गाउँपालिका ३ मनकामनाका महिलाहरु अर्गानिक खेतीबाली उत्पादन र बिक्रीसँगै स्वरोजगारको अभियानमा जुटेका छन् । सातजना महिलाहरुले मिलेर सुरु गरेको मनकामना कोसेली एग्रो कन्सर्नले अहिले ४६ जनालाई प्रत्यक्ष रोजगारी
गोरखा नगरपालिकामा गर्भवती महिलाहरुका लागि ग्रामीण अल्टूासाउण्ड कार्यक्रम सुरु गरिएको छ । नगरपालिका वडा नम्बर १ ताप्लेमा सोमबार नगरप्रमुख राजनराज पन्तले ग्रामीण अल्टूा साउण्ड कार्यक्रम सुरु गरेका हुन् । नगरपालिकामा

बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गोरखामा दुई हजार भन्दाबढि कर्मचारी खटिने भएका छन् । निर्वाचन कार्यालयकाअनुसार तीनसय ११ मतदान केन्द्र रहेको यहाँ हरेक केन्द्रमा ६ जना कर्मचारी खटिनेछन् ।

गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ७ र ८ मा ४५ दिने सिलाईबुनाई तालिम सुरु भएको छ । शहीदलखन गाउँपालिकाको आयोजनामा बुकोटको खाब्दीभञ्ज्याङमा सोमबारबाट तालिम सुरु भएको हो । तालिमको

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणसम्म पर्ख र हेरको अवस्थामा रहेको नेपालले अब बुढीगण्डकी आयोजना अगाडि बढाउने भएको छ। चीनका विदेशमन्त्री वाङ यीले गरेको तीन दिनको नेपाल भ्रमणमा बुढीगण्डकी आयोजना चीनको प्राथमिकतामा

लामो प्रतीक्षापछि दरौँदी लिफ्टिङ खानेपानी आयोजनाको पानी गोरखा बजारको घरघरमा पुगेको छ । गोरखा सदरमुकाममा खानेपानी आपूर्तिको प्रमुख आधार मानिएको दरौँदी लिफ्टिङ खानेपानी आयोजना लामो समयको पखाइपछि घरघरमा पु¥याइएको हो

विद्यार्थीले आफ्ना समस्या र अफ्ठ्यारा, गुनासो सुनाउने, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतले सुन्ने गरी भिमसेन थापा गाउँपालिकाले ‘हेल्लो अध्यक्ष’ प्रत्यक्ष विद्यार्थी संवाद कार्यक्रम संचालन गरेको छ । सरस्वती मावि

मदन विश्वकर्मा : आगामि स्थानीय तहको निर्वाचनमा गोरखाका दलित समुदायले आफुहरुको समस्या सम्बोधन गर्न सक्ने जनप्रतिनिधि आफैँ छान्न पाउनुपर्ने बताएका छन् । दलित एकता सञ्जाल सिरान्चोक गाउँपालिकाको आयोजना शनिबार गैरीवन