
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीको सबै शक्ति स्थानीय निर्वाचन केन्द्रित हुनुपर्ने बताएका छन् । ‘सबै कार्यकर्तालाई एकताबद्ध बनाएर, बिहानदेखि बेलुकीसम्म खटेर, जनताको सकारात्मक कामलाई बुझाउँदै गल्ती कमजोरीलाई आत्मालोचना

गोरखाको शहिदलखन गाउँपालिका वडा नं २ आरुबोटका महिलाहरु व्यवसायिक रुपमा कागती तथा बेसारखेतीमा लागेका छन् । आर्थिक आयआर्जन बढाउनका लागि बाँझो जमिनहरु व्यवसायिक रुपमा कागती तथा बेसार खेती सुरु गरेका

गोरखासहित देशभरका निर्माण ब्यवशायी आन्दोलित भएका छन् । पछिल्लो समय निर्माण सामग्री, इन्धन लगायत सबैथोकमा अत्याधिक मूल्य बढेकाले त्यसलाई समायोजन गर्नुपर्ने माग राख्दै निर्माण ब्यवशायी संघ गोरखाको टोलीले प्रमुख जिल्ला

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु आज गोरखा जाँदै छन् । प्रचण्डले बारपाक सुलिकोट गाउँपालिकाको भवन उद्घाटन गर्न गर्नेछन् । त्यसका लागि बिहान ११ बजे गोरखा जाने उनको

गोरखा सदरमुकामको द ओल्ड क्यापिटल माविमा विपद व्यवस्थापन सम्बन्धी जनचेतना कार्यक्रम संचालन गरिएको छ । विपदको समयमा आइपर्ने समस्याको समाधानका लागि अपनाइने उपायहरुको बारेमा जानकारी गराउन सशस्त्र प्रहरी बल नेपाल

नेकपा एमाले गोरखा नगरपालिका वडा नं ७ मा वडास्तरीय पार्टीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रम गरी पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय तहको

माओवादी केन्द्रको गण्डकी प्रदेश सचिवमा गोरखाका जगन्नाथ खनाल निर्वाचित भएका छन् । उनले गोरखाकै बिष्णु भट्टलाई पराजित गरेका हुन् । खनालले एक सय भट्टले ७४ मत पाए । यस्तै अध्यक्षमा

विश्वको आठौँ अग्लो मनास्लु हिमाल आरोहण गर्ने जनप्रतिनिधिलाई चुमनुब्री गाउँपालिकाले सम्मान गरेको छ । सो गाउँपालिकाको वडा नं. १ का वडा सदस्य मिङ्मार छिरिङ लामालाई बिहिबार सम्पन्न १० औँ गाउँसभाको

सरकारी लगानीमा रहेका गोरखकाली रबर उद्योग र बुटवल धागो कारखाना निजी क्षेत्रबाट प्रस्ताव आह्वान गरी पुनः सञ्चालन गर्न सिफारिस भएको छ । अर्थमन्त्री जनार्दन शर्माले गत १५ कात्तिकमा संस्थानरउद्योग पुनः
नेपालको पहिलो केबलकार मनकमना केबलकार एक दिन बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि यही चैत १४ गते सोमबार एक दिनका लागि बन्द गरिने भएको हो । मर्मतसम्भारपछि चैत