
रोट्रयाक क्लव अफ गोरखाको सचिवमा अविन श्रेष्ठ चयन भएका छन् । गोरखा सदरमकामा शनिबार सम्पन्नको क्लवको वैठकले वर्ष २०२२÷२३ का लागि श्रेष्ठलाई सचिवमा मनोनय गरेका हुन् । सचिवको पदका केही

गोरखाको गण्डकी गाउँपालिकाका करार कर्मचारीहरु संगठित भएका छन् । शनिबार भएको करार कर्मचारीहरुको प्रथम भेलाले रिम्क गुरुङको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति गठन गरेका हुन् । भेलाले उपाध्यक्षमा रुपा श्रेष्ठ, सचिवमा

गोरखा नगरपालिकालाई कोरोना खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । शनिवार गोरखा नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले कोभिड–१९ को पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा

पृथ्वीनारायण साना शहरी खानेपानी आयोजना उपभोक्ता समितिको अधिवेशन स्थगित भएको छ । शुक्रवार गोरखा सदरमुकाममा भएको दशौँ साधारण सभा एवं पाचौँ अधिवेशनमा प्रतिनिधिका विषयमा बिवाद भएपछि स्थगित भएको हो ।

काठमाडौमा भएको राष्ट्रिय कराँते प्रतियोगितामा गोरखाकालाई एक स्वार्ण, चार रजत र एक कास्य पदक प्राप्त गरेका छन् । नेपाल सितोरियो कराँते संघ सतुङ्गल शाखा डोजो र गणेशमान सिंह फाउनण्डेशनको सयुक्त

गोरखा सेवा समाज नेपालले गोरखाका बिभिन्न विद्यालयका ३५ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । शुक्रबार भएको चौथो साधारण सभा एवं दोस्रो अधिवेशन अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको

गोरखा र तनहुँका विभिन्न स्थानीय तहमा कोभिड–१९ विरुद्धको खोप भण्डारणका लागि अत्यावश्यक सामाग्री हस्तान्तरण गरिएको छ । लुथरन वल्र्ड रिलिफको आर्थिक सहयोगमा सहमति गैंडाकोटले विभिन्न क्षमता खोप भण्डारण सामाग्री प्रदान

गोरखा सेवा समाज नेपालको अध्यक्षमा ईमानजंग बानियाँ चयन भएका छन् । गोरखा सेवा समाज नेपाल, गोरखाको आयोजनामा जिल्ला सदरमुकाममा शुक्रबार भएको चाँैथो साधारण सभा एवं दोस्रो अधिवेशनबाट बानियाँ सर्वसम्मत अध्यक्षमा

शिव उप्रेती : भीमसेनथापा गाउँपालिका वडा नं. १ र बारपाक सुलीकोट गाउँपालिका वडा नं. ८ का १७ सय ८८ घरधुरीमा बिगत १३ दिन विद्युत अवरुद्ध भएपछि बल्लतल्ल सेवा सुचारु भएको

आसन्न स्थानीय निर्वाचनमा चुनावी तालमेल गर्ने विषयमा गोरखामा सत्ता गठबन्धनका दलहरु बिच छलफल सुरु भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादी पार्टीका जिल्ला अध्यक्षहरुको