| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

एकीकरण नेपाल गोरखाले बालुवामा विद्यालय निर्माण गर्ने

गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ७ स्थित बालुवामा श्री मण्डली प्राथमिक विद्यालय भवन निर्माण हुने भएको छ । जापान सरकार परराष्ट्र मन्त्रालय ९मोफा० को आर्थिक सहयोग तथा चाइल्ड फण्ड

गोरखाको कूल मतदाता संख्या दुईलाख १८ हजार ५६३ कायम

गोरखाको कूल मतदाता संख्या दुईलाख १८ हजार ५६३ कायम भएको छ । निर्वाचन आयोगले आइतबार जिल्लाको ११ वटा पालिकाको मतदाताको अन्तिम नामावलीको सूची प्रकाशित गरेको हो । जसमा पुरुष मतदाताको

शहीद लखन र गण्डकी गाउँपालिकाको संयुक्त बैठक सम्पन्न

शहीद लखन र गण्डकी गाउँपालिकाको गाउँ कार्यपालिका सयुक्त वैठक सम्पन्न भएको छ । दुवै पालिकाको विगत कामहरुको अनुभव आदानका प्रदान गर्नुका साथै आगामि दिनमा विकास निर्माण कार्यमा थप सहकार्य गर्नका

बारपाक सुलिकोटमा वाल केन्द्रित प्रभावकारी शिक्षण सिकाई तालिम सम्पन्न

बारपाक सुलिकोट गाउँपालिकामा बालकेन्द्रित प्रभावकारी शिक्षण सिकाई तालिम सम्पन्न भएको छ । जापान सरकार परराष्ट्र मन्त्रालय ९मोफा० को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा एकीकरण नेपाल गोरखाको समन्वयमा

गुम्दाका ५५ जना जेष्ठ नागरिकको घरघरमा स्वास्थ्य परीक्षण र उपचार

जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रम अन्तरगत धार्चे गाउँपालिका वडा नं ५ गुम्दाका ५५ जना जेष्ठ नागरिक लाभान्वित भएका छन् । नागरिक आरोग्य सेवा केन्द्रको आयोजनामा आइतबार गुम्दामा भएको निशुल्क स्वास्थ्य

बाबुरामको अध्ययन युरोपपछि अमेरिकामा
मेयरमा उठ्न तयार छु : बाबुराम भट्टराई

 पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री, मन्त्री र सांसद भइसकेका नेताहरू स्थानीय तहको नेतृत्व गर्न हिचकिचाउन नहुने बताएपछि सामाजिक सञ्जालमा राम्रै बहस भयो । कतिपयले भट्टराई स्वयंलाई काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार

गोरखाको ११ वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिए

बैशाख ३० गते हुने स्थानीय चुनावका लागि निर्वाचन आयोगले गोरखामा मुख्य निर्वाचन अधिकृत र पालिकाहरुमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले छ सय ७६ जना अधिकृत नियुक्त गरेको हो ।

बारपाक सुलिकोट गाउँपालिकाद्वारा जग्गादाता, कृषक र कर्मचारीलाई सम्मान

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले प्रमुख प्रशासकिय भवन सिलान्यासको क्रममा २५ जना जग्गादाता सहित बिभिन्न ब्यक्तिहरुलाई सम्मान गरेको छ । यस्तै गाउँपालिकाले किसान र कर्मचारीहरुलाई पनि शनिवार आयोजित एक कार्यक्रमका बिच

बारपाक सुलिकोटको चिरिच्याट्ट प्रशासकीय भवन

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवन शनिबार उद्घाटन भएको छ । शनिवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त भवनको उद्घाटन गरेका हुन् । उक्त भवन विसं २०७५ साल फागुन

लियो क्लव अफ गोरखाको अध्यक्षमा परियार

लियो क्लव अफ गोरखाको २०२२÷०२३ को अध्यक्षमा वालकृष्ण परियार चयन भएका छन् । लायन्स क्लव अफ गोरखाको आयोजनामा शनिबार भएको कार्यक्रमबाट अधिवेशनबाट परियार अध्यक्षमा चयन भएका हुन् । समितिको प्रथम