
गोरखा सरदमुकाममा एक जना महिलाको शव भेटिएको छ । गोरखा नगरपालिका वडा नं ९ भिआईपी टोलमा ३५ वर्षीय फुलमाया सिर्मलको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । नरेश

गोरखाका विभिन्न स्थानमा बसोबास गर्ने स्थानीयहरुले २८ थान हातहतियार जिल्ला प्रहरी कार्यालय गोरखालाइ बुझाइएको छ । विहिबार २८ थान हातहातियार बुझाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । जिल्ला प्रहरी

गोरखामा चैत्र २५ गतेबाट जिल्ला भर टाइफाइड खोप अभियान सुरु हुने भएको छ । अभियानको क्रममा १५ महिना देखि १५ वर्ष मुनिका जिल्लाका ६१ हजार ४ सय ९६ जना बालबालिकाहरुलाई

पृथ्वी नारायण साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पाँचौँ अधिबेसनबाट सीता खड्का अध्यक्षमा चयन भएकी छन् । समितिको उपाध्यक्ष्माा शुरेसमान श्रेष्ठ, सचिव रामशरण आचार्य, कोषाध्यक्ष नविनकुमार श्रेष्ठ रहेका छन्

सरकारले जलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजना प्रभावित धादिङ र गोरखाका वासिन्दालाई बोटबिरुवादेखि घर, गोठ र खोरको समेत मुआब्जा वितरणको प्रक्रिया अघि बढाएको छ । धादिङ र गोरखाका जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले

गण्डकी प्रदेशसभाको आजको बैठकमा विभिन्न तीन विधेयक प्रस्तुत भएको छ। बैठकमा विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले समितिको प्रतिवेदन सहितको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,

बूढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने घरगोठको मुआब्जा निर्धारण गरिएको छ । जिल्ला मुआब्जा समितिको सिउरेनीटारमा सोमवार बसेको बैठकले मुआब्जाको दररेट निर्धारण गरेको हो । ‘डुबान क्षेत्रका जनतालाई मर्का नपर्ने

भूकम्प र पहिरोका कारण केरौँजाबाट बिस्थापित भई पुनस्थापित भएको धार्चे–२ लामाबेशीका १४ घरपरिबारलाई मिटर बक्स वितरण गरिएको छ । हाल फ्रान्समा रहेका रुन्चेतका स्थानीय धनप्रसाद गुरुङको आर्थिक सहयोगमा लामावेशीका १४

सत्ता गठबन्धन दल बीच चुनावी तालमेलको प्राविधिक बिषयमा छलफल गर्न गोरखास्थित जिल्ला संयन्त्र बैठक सम्पन्न भएको छ । संयन्त्र प्रमुख तथा नेपाली कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले

भीमसेन थापा गाउँपालिकामा व्यक्तिलगत घटना दर्ता सबै अनलाइनमार्पmत सुरु गरेको छ । आइतबार गाउँपालिका वडा नं ५ की सोफिया ढकालको जन्मदर्ता गरी अनलाइनमा घटना दर्ता गरी प्रक्रिया सुरु गरेको हो