
गोरखा दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्नेबारे फेरि पनि बहश सुरु भएको छ । यसअघि बारम्बार बहश हुँदै स्थगित हुँदै आएको यस विषयमा शनिबार फेरि बहश तथा अन्तरक्रिया भएको छ

गोरखामा सहकारी चोरीको घटना बढिरहेको छ । यसअघि चोरी भएका तीनवटा सहकारीको घटनाको अनुसन्धान भइनसक्दै फेरि अर्को सहकारी चोरीको घटना थपिएको हो । गत शुक्रबार राती गोरखा नगरपालिका ८ आहालेस्थित

गोरखा नगरपालिका वडा नम्वर १० का महिलाहरुलाई लक्षित गरी संचालन भएको अचार बनाउने तालिम सम्पन्न भएको छ । बिहीबार एक कार्यक्रमकाबीच तालिमको समापन गरिएको हो । गोरखा नगरपालिका वडा नं

नेपाल सरकार अन्तरगतको सहरी विकास मन्त्रालयबाट गोरखा क्षेत्र नं १ का लागि रु ५९ करोड १० लाख बजेट बिनियोजन भएको छ । आगामि आर्थिक वर्ष २०८२/८३ का लागि सो रकम

विश्व वातावरण दिवस, गोरखामा विभिन्न कार्यक्रम गरी मनाएको छ । ‘प्लास्टिकजन्य प्रदुषण न्युनिकरण, हाम्रो दायित्व’ भन्ने नारासहित बिहिबार गोरखा सदरमुकाममा सरसफाइ कार्यक्रम गरेर वातावरण दिवस मनाएको हो । गोरखा नगरपालिका

प्रतिक्षा आले मगर :गत सोमबार बेलुका अफिसमा एउटा फोन आयो । फोन गर्ने व्यक्तिले ‘हजुरको दरौँदी पत्रिकाको फेसबुकमा एउटा भिडियो पठाको छु, हेर्नु’ भनेर फोन राख्यो । हतार हतार भिडियो

जिल्ला समन्वय समिति गोरखाकी सदस्य इन्दिरा देवकोटा र उनका श्रीमान निवृत्त शिक्षक रामचन्द्र देवकोटाद्वारा एक निर्दोष महिलामाथि भएको कुटपिटको घटनाप्रति मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गोरखा निन्दा गरेको

गोरखाको सहिदलखन गाउँपालिका स्थित मनकामना बजार क्षेत्रमा अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहूँले ‘विश्व खाद्य स्वच्छता दिवस २०८२’ को अवसरमा सोमबार मनकामना बजार अनुगमन गरेको

हिमालय मावि बारपाकको प्रवेशद्वारमा मंगलबार बिहान साँडे नौबजे सन्तकुमारी घले मिस, मीनाकुमारी घले मिस र दीपेन्द्र बानियाँ सर दुवै हात जोडेर नमस्कार गर्दै उभिरहेका थिए । साना साना बालबालिकाहरु किताब,

प्रतिक्षा आलेउत्तरी गोरखास्थित चुमनुब्री गाउँपालिकाका बासिन्दा गाउँकार्यपालिकाको कार्यालय पुग्न तीनदिन हिँड्न बाध्य छन् ।बर्षातपछिको पहिरोले ठाउँठाउँमा बाटो बिग्रिँदा सदरमुकामबाट पालिकाको केन्द्र फिलिम पुग्न लामो समय लाग्ने गरेको गाउँपालिकाकी पूर्व उपाध्यक्ष