
निर्माण व्यवसायी संघ गोरखाको अध्यक्षमा फेरि पनि सूर्य भण्डारी निर्वाचित भएका छन् । बिहिबार राती अबेर सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार यसअघिको कार्यकालमा पनि अध्यक्ष रहेका भण्डारीले ११५ मत प्राप्त

अवैध लागु औषधसहित प्रहरीले गोरखाका दिनेश श्रेष्ठलाई पक्राउ गरेको छ । काठमाडौंबाट गोरखातर्फ आउँदै गरेको ग २ ख १६१९ नम्बरको माईक्रोबसमा बसमा लागुऔषध बोकेर आउँदै गरेका पालुङ्टार १० का श्रेष्ठलाई

गोरखामा बराम जातिको स्वायत्तता क्षेत्र सम्बन्धमा बहश पैरवी गरिएको छ । नेपाल बराम संघको आयोजनामा आरुघाट गाउँपालिका वडा नं. ७ सादोबाटोमा पैरवी कार्यक्रम गरिएको हो । संविधानको धारा ५६ को

निर्माण व्यवसायी कृष्णप्रसाद अम्गाईलाई कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गण्डकी गाउँपालिका–४ ढावेका रोशन थापा क्षेत्री भन्ने २९ बर्षीय सुजल थापा, १९ बर्षीय पुष्पप्रसाद

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि तेस्रो पटक पनि कास्कीले नै जितेको छ । गत सोमबार र मंगलबार गोरखामा आयोजना भएको गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि यसपटक पनि कास्कीले नै जितेको

७१ बर्षीय गिरिराज पन्त गत फागुन ८ गते पेन्सन निकाल्न गोरखा सदरमुकाम आइपुगे । बैंकबाट एक लाख नगद झिकेर घर फर्कन सार्वजनिक यातायात चढे । करिव पाँच किलोमिटरको दुरी पार

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शुक्रवारदेखि गोरखाको पालुङटारमा कारोवार सुरु गरेको छ । बैंकले आफ्नो ३०६ औं शाखाको रुपमा गोरखाको पालुङटारमा शाखा विस्तार गरेको हो । यस शाखाको सञ्चालन भएपछि पालुङटार

गण्डकी प्रदेशस्तरीय १६ औँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताका सोमबारदेखि सुरु भएको छ । गण्डकी प्रदेश खेलकुद विकास समितिको आयोजना र जिल्ला खेलकुद विकास समिति गोरखाको समन्वयमा प्रतियोगिता सुरु भएको हो

अजिरकोट गाउँपालिकामा व्यवसायिक स्याउ खेतीको सम्भावना देखिएको छ । पालिकामा गरिएको स्याउ खेतीको परिक्षण सफल भएको अध्यक्ष दिपक देवकोटाले बताए ।‘२०७९ मा हामीले परिक्षण स्वरुप करिव तीन हजार विरुवा रोपेका

गोरखा नगरपालिकामा विभिन्न तहका ४७ मध्य हाल ४१ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । शिक्षा शाखाका प्रमुख चन्द्र खड्काका अनुसार नगरपालिकामा मावि तहका १७ र बाँकी आधारभूत तहका हुन् ।