| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम : तीन ऐतिहासिक स्थललाई विश्वसम्पदा सूचीमा राख्न प्रस्ताब गर्ने

गण्डकी प्रदेश सरकारले गोरखा दरबार, मनकामना मन्दिर र लिगलिगकोट दरबारलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक पहल चाल्ने भएको छ । बुधबार प्रस्तुत नयाँ आर्थिक बर्षको नीति तथा कार्यक्रममा प्रदेश सरकारले

बजेटमा निवृत्त राष्ट्र सेवाकलाई सम्बोधन नगरेको भन्दै आपत्ति

आगामी आर्थिक बर्षको बजेटले निवृत्त राष्ट्र सेवकहरुलाई सम्बोधन नगरेको भन्दै निवृत्त राष्ट्र सेवक समाज नेपाल गोरखाले आपत्ति जनाएको छ । आफूहरुमाथि बिभेदपूर्ण व्यवहार गरेको भन्दै उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्

यातायात बन्दको आन्दोलन फिर्ता

यातायात व्यवसायीहरूले जारी आन्दोलन फिर्ता लिएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालका अनुसार, आन्दोलन फिर्ता लिइएको हो । एक महिनाको सर्त राखेर आन्दोलन फिर्ता लिएको उनले बताए

गोरखा नगरपालिकामा एक महिने बेकरी तालिम सुरु

गोरखा नगरपालिकाभित्रका महिलाहरुलाई आयआर्जनमा लाग्न प्रेरित गर्न बेकरी बनाउने तालिम दिन सुरु गरिएको छ । गोरखा नगरपालिकाको सहयोगमा १४ वटै वडाका महिलाहरुका लागि एक महिने तालिम सुरु गरिएको हो ।उपप्रमुख

शान्ति समाजद्वारा स्थापना दिवसमा दीपप्रज्वलन

मानवअधिकार तथाशान्ति समाजगोरखाले २९ औं स्थापनादिवस मनाएको छ ।सोमबार जिल्ला प्रशासन कार्यालयको चोकमा दीपप्रज्वलन गरेर स्थापना दिवस मनाइएको हो ।जिल्ला शाखाका अध्यक्ष शरदबाबु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहनबहादुर

अराजक बन्दकर्ताको अघि निरिह गोरखा प्रशासन, प्रहरीमाथि नै हातपातको प्रयास, गाडी तोडफोड र व्यक्तिमाथि कुटपिटका घटना दोहोरिदै

बिकास मरहट्टा ।२० जेठ, गोरखा । सात बर्षअघि खारेज भएको सिन्डिकेट ब्युँताउने दुस्प्रयाससहित आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका अघि गोरखाको प्रशासन निरिहता प्रदर्शन गरेको छ । यातायात बन्द गराउँदै हिँडेका उच्छृङ्खल

जिसस सदस्य देवकोटाद्वारा महिलामाथि निर्घात कुटपिट

प्रतिक्षा आले । जिल्ला समन्वय समिति गोरखाकी सदस्य इन्दिरा देवकोटाले ज्याला मजदुरी गरिखाने एक महिलामाथि निर्घात कुटपिट गरेकी छन् । अजिरकोट गाउँपालिका ५ मुच्चोक निवासी देवकोटा र उनका श्रीमान निवृत्त

यातायात बन्दको आन्दोलन फिर्ता

यातायात व्यवसायीहरूले जारी आन्दोलन फिर्ता लिएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालका अनुसार, आन्दोलन फिर्ता लिइएको हो ।एक महिनाको सर्त राखेर आन्द‍ोलन फिर्ता लिएको उनले बताए ।

दुईदिने दलित तथा विपन्न महिला सशक्तिकरण कार्यक्रम

गोरखामा दलित महिला लक्षित दुईदिने सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । गोरखा नगरपालिका वडा नं ७ को आयोजना र गोरखा नगरपालिकाकाको आर्थिक सहयोगमा आईतबारबाट सुरु भएको कार्यक्रम सोमबार सम्पन्न भएको

आगामि बर्ष गोरखाका पालिकालाई ४ अर्ब ७८ करोड अनुदान

आगामि आर्थिक वर्ष २०८२÷८३ मा गोरखाका स्थानीय तहहरुका लागि चार अर्ब ७८ करोड रुपैँया बिनियोजन भएको छ । संघ सरकारको अन्तर सरकारी वित्तीय हस्तान्तरण कार्यक्रम अन्तरगत जिल्लाका ११ वटा पालिकाहरुका