| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

गुम्दामै बन्छ लोकल आलुको चिप्स !

धार्चे गाउँपालिका–५ गुम्दामा आलु चिप्स उद्योग संचालनमा आएको छ । गुम्दा आलु उत्पादक कृषक समूहले त्यहाँ नै उत्पादन भएका आलुलाई खपत गर्न आलु चिप्स उद्योग संचालनमा ल्याएको हो । एकवर्ष

यी हुन् गण्डकी प्रदेश सरकारको प्राथमिकतामा परेका गोरखाका योजना

गण्डकी प्रदेश सरकारले आगामि आर्थिकवर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम सोमवार सार्वजनिक गरेको छ । प्रदेशको नीति तथा कार्यक्रममा गोरखाका केही योजनाहरु प्राथमिकतामासमेत परेका छन् । प्रदेश सरकारले मनकामना,

बसपार्कको होलिडे रेष्टुरेन्ट र होण्डा सोरुमको शौचालय सार्वजनिक रुपमा खुल्ला

होन्डा शोरुमले गोरखासहित देशभरका एकसय सात शोरूममा रहेका शौचालय सार्वजनिक प्रयोगका लागि खुला गरेको छ । शोरुम भिजिटमा पुग्नेहरुका लागि मात्र प्रयोग भइरहेको शौचालय अब जोसुकै व्यक्तिले पनि प्रयोग गर्न

गोरखाका १०१ शिक्षकलाई साक्षरता सिप अभिवृद्धि तालिम

एकिकरण नेपाल गोरखाले जिल्लाका १०० विद्यालयका १०१ जना शिक्षकहरुलाई साक्षरता सिप अभिवृद्धि तालिम प्रदान गरेको छ । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग र जिल्लाका ८ स्थानीय तहहरु गोरखा

फेरि बल्झियो गण्डकी गाउँपालिकाको केन्द्र बिवाद

गोरखाको गण्डकी गाउँपालिकाको केन्द्र बिवाद फेरी बल्झिएको छ । पाँच वर्षदेखिको केन्द्र बिवादको किचलो स्थानीय तहको दोस्रो निर्वाचन पछि थप उत्कर्षमा पुगेको हो । साविकको कार्यालय सञ्चालन भइरहेको आसपास भुम्लिचोक

आज गण्डकीको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत गर्दै छ । दिउँसो पौनै तीन बजे बस्ने प्रदेशसभा बैठकमा सरकारका तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सदनमा नीति

त्यो ९ दिनको यादगार मनास्लु ट्रेकिङ (तस्बिरहरू)

दीपकिरण खड्का : मेरो लागि हिमाल यात्रा केवल हिमाल दर्शनको सिलसिला मात्रै होइन देशदर्शन अभिलाषाको उत्कट चाहना पनि हो, रैथाने गाउँ र जीवनको चियो पनि हो। हुन त सबै मानिसको

गोरखामा बाढी, पहिरोबाट फँसेकालाई उद्धार गर्न मनसुन अभ्यास सम्पन्न

गोरखा नगरपालिका–१० स्थित छेवेटारमा बाढी,पहिरोबाट फसेका उद्धार गर्न मनसुन अभ्यास सम्पन्न गरिएको छ । नेपाली सेनाको मुख्य संयोजकत्वमा नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी, रेडक्रस सोसाइटी र विपत व्यवस्थापन समितिको उपस्थितिमा

मनास्लुसहित चारवटा हिमालबाट निकालियो ३४ टन फोहोर

नेपाली सेनाले सञ्चालन गरेको ‘सफा हिमाल अभियान’ अन्तर्गत गोरखाको मनास्लु हिमाल सहित विभिन्न हिमाल क्षेत्रबाट झन्डै ३४ टन फोहोर निकालेको छ । तीनवर्षे अभियानमा यसपटक सबैभन्दा बढी फोहोर संकलन गरिएको

हरमटारी क्लबको अध्यक्षमा गुरुङ

हरमटारी क्लबको अध्यक्षको जिवन गुरुङ चयन भएका छन् । गोरखा सदरमुकाममा भएको सोमबार भएको क्लबको चौथो अधिवेशनले गुरुङको नेतृत्वमा ११ सदस्यिय कार्यसमिती चयन गरेको हो । जसको उपाध्यक्षमा अनिल श्रेष्ठ