| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

आरुघाटबाट उद्धार गरेर मानव सेवा आश्रम हेम्जामा राखिएका युवक सम्पर्कबिहिन

गोरखाको आरुघाटबाट उद्धार गरेर मानव सेवा आश्रम पोरखा हेम्जामा राखिएका एक युवक सम्पर्क बिहिन भएका छन् । धादीङ बुडाथुम घर भएका, मानसिक सन्तुलन गुमाएका २३ वर्षिय युवक आश्रमबाट भागेका हुन्

भलिबल संघको पूर्ण बैठक पोखरामा सुरु

 नेपाल भलिबल संघको केन्द्रीय कार्यसमितिको सातौ पुर्ण बैठक शनिबार पोखरामा सुरु भएको छ । बैठकमा मुख्य गरि सात वटा बिषयमा छलफल हुने नेपाल भलिबल संघ उपाध्यक्ष निरोज मास्केले जानकारी दिनुभयो ।

गोरखामा जिससको निर्वाचन जेठ ३० गते हुने

जिल्ला समन्वय समिति गोरखाको निर्वाचन जेठ ३० गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आईतवार सुचना जारी गर्दै पालिकाहरुको निर्वाचन सकिएकाले अब जिल्ला समन्वय समितिको निर्वाचन गर्ने उल्लेख

विश्व वातावरण दिवसको अवसरमा गोरखा जेसिजद्धारा वृक्षारोपण

विश्व वातावरण दिवसको अवसरमा गोरखा जेसिजले वृक्षारोपण कार्य सम्पन्न गरेको छ । गोरखा नगरपालिका–५ स्थित चिल्ड्र्ेन पार्कमा आइतविहान वृक्षारोपण गरिएको हो । हरेक बर्ष जस्तै यसबर्ष पनि दिवसको अवसर पारेर

गोरखामा २३ जना वडा अध्यक्ष दोहोरिए, पुनःप्रतिस्पर्धी १४ जना पराजित

२०७४ को स्थानीय निर्वाचनमा बिजयी भएका ३७ जनाले दोस्रो कार्यकालका लागि पुन उम्मेदवारी दिएका थिए । यी मध्ये २३ जना मात्रै बिजयी बने । गोरखा नगरपालिकामा ९ जना वडाध्यक्षले दोस्रो

सिर्दिबासमा नेपाल टेलिकमको टावर नचल्दा फोन अवरुद्ध

गोरखाको चुमनुब्री गाउँपालिका ३ सिर्दिबासमा नेपाल टेलिकमको टावर शुक्रवारदेखि अवरुद्ध भएको स्थानीयले गुनासो गरेका छन् । टावर नदेखाएपछि मोवाईल फोन अवरुद्ध भएको स्थानीय समिर गुरुङले बताए । नेपाल टेलिकम गोरखा

गण्डकी प्रदेश सहित : देशका धेरै स्थानमा वर्षा हुने

नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पूर्वी बंगलादेश सम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ। देशभरको मौसम बदली रही आज आइतबार धेरै स्थानमा वर्षा हुने जल

सिर्दिबासमा नेपाल टेलिकमको टावर नचल्दा फोन अवरुद्ध

गोरखाको चुमनुब्री गाउँपालिका ३ सिर्दिबासमा नेपाल टेलिकमको टावर शुक्रवारदेखि अवरुद्ध भएको स्थानीयले गुनासो गरेका छन् । टावर नदेखाएपछि मोवाईल फोन अवरुद्ध भएको स्थानीय समिर गुरुङले बताए । नेपाल टेलिकम गोरखा

खोर्लाबेसीमा हेलिकप्टरबाट ‘मसला’ बोकेर अस्पताल ढलान

गोरखाको धार्चे गाउँपालिका(३ स्थित खोर्लाबेसीमा १५ शैयाको सामुदायिक अस्पाताल निर्माणको काम ८० प्रतिशत पुरा भएको छ । करिब तीन करोड लगानीमा निर्माण हुन लागेको अस्पताल गाउँपालिकाको ४० र छायाँ नेपालको

जनप्रतिनिधिद्धारा राजधानीमा मसेलका स्थानीयसँग राय तथा सुझाब संकलन

भिमसेनथापा गाउँपालिका–१ मसेलका स्थानीयहरुसँग नवनिर्वाचित जनप्रतिनिधद्धारा राजधानीमा शनिबार राय तथा सुझाव संकलन गरेको छ । विभिन्न कारणले काठमाडौंमा बसोबास गर्दै आएका मसेलबासीहरुसँग नवनिर्वाचित जनप्रतिनिधिहरुले जनतासँय राय तथा सुझाव संकलन गरेको