| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

पहिरोले सडक बन्द भएपछि बारपाकका गुरुङलाई अस्पताल लैजान हेलिकप्टर चार्टर

पहिरोका कारण मुग्लिङ आँबु खैरेनी सडक अवरुद्ध हुँदा बिरामीलाई अस्पताल लैजान हेलिकप्टर चार्टर गर्नु परेको छ । गोरखाको बारपाकका बालशम्शेर गुरुङलाई उपचारका लागि काठमाडौं लैजान उनका आफन्तले हेलिकप्टर प्रयोग गरेका

महेन्द्र राम्जाली बने वैशाख महिनाको पुलिस अफ द मन्थ

जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत महेन्द्र राम्जाली वैशाख महिनाको पुलिस अफ द मन्थ घोषित भएका छन् । स्थानीय तह निर्वाचनमा उनले खेलेको अतुलनीय भूमिकालाई मध्यनजर गरी प्रहरी हवल्दार राम्जालीलाई पुलिस

कार र माेटरसाइकल खसेकाे ठाउँमा दुइ पुरुषको शव भेटियाे

सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ।  पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा आज बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९ नम्बरकाे कार र माेटरसाइकल

वारपाक सुलिकोटका नयाँ जनप्रतिनिधि र वडा सचिवहरुलाई अभिमुखीकरण

गोरखाको वारपाक सुलिकोट गाऊँपालिकाले नवनिर्वाचित जनप्रतिनिधि र वडा सचिवहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ ।जेठ २५ र २६ गते चलेको अभिमुखीकरणमा जनप्रतिनिधि र सचिवहरुलाई पालिकाको नियमित काम र त्यसलाई थप

बाढी, पहिरोको बितण्डा : पालुङ्टारमा घर, पुल र हजारौँ रोपनी खेत बगायो

बिहिबार रातभरको बर्षापछिको बाढी र पहिरोले गोरखाका विभिन्न ठाउँमा क्षति पु¥याएको छ । पालुङ्टार नगरपालिका वडा नं. ६ मा एक व्यक्तिको घर पहिरोले बगाएको छ । वडा नं. ९ मा

गोरखाका धेरै कार्यक्रम समेटिएको भन्दै प्रदेश सरकारको नीति कार्यक्रमको संसद दवाडीद्वारा स्वागत

गण्डकी प्रदेश सरकारको यसपटकको नीति कार्यक्रममा गोरखाका धेरै कार्यक्रम समेटिएको भन्दै सांसद प्रकाशचन्द्र दवाडीले स्वागत गरेका छन् । नीति तथा कार्यक्रमका बिषयमा बिहिबार संसदमा बोल्दै उनले गोरखाको च्याङ्लीमा प्रसुती अस्पताल

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन सुरु

चितवनको इच्छाकामना गाउँपालिका– ४ नाग्दी खोलामा खसेको पहिरो पन्छाउने काम सकिएसँगै दुईतर्फी रूपमा यातायात सञ्चालनमा आएको छ।पहिरो खसेपछि बुधबार रातिदेखि नारायणगढ–मुग्लिन सडक दुईतर्फी रूपमा नै अवरुद्ध  थियो। जिल्ला प्रहरी कार्यालय

पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध

पहिरो खसेपछि नारायणगढ- मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए

शहीदलखनमा कृषि क्षेत्रमा युवाको सहभागीता अभियान बिषयमा छलफल

गोरखाको शहीदलखन गाउँपालिकामा कृषि क्षेत्रमा युवाको सहभागीता अभियान बिषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम भएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत दायित्व नेपालको आयोजनामा मंगलबार गाउँपालिकाको कार्यालयमा सरोकारवालाहरुका वीच छलफल भएको

गोरखामा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलन सुरु

गोरखाका दुई पालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलनको काम सुरु भएको छ ।यसअघि लगत संकलनमा छुटेकाका लागि जिल्लाको बारपाक सुलिकोट गाउँपालिका र शहीद लखन गाउँपालिकाले पुनः