| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

बूढीगण्डकी आयोजनाद्वारा घरगोठ बोटबिरुवाको ३ अर्व २ करोड मुआब्जा बितरण

बूढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रको घरगोठको दोस्रो चरणको मुआब्जा बितरण भएको छ । शुक्रवार २५ सय ६९ जना लाभग्राहीको तीन अर्व दुई करोड मुआब्जा रकम पठाइएको आयोजनाको मुआब्जा, बतावरण पुनर्बास

सवारी दुर्घटनामा शहीदलखनका २४ वर्षीय युवक घाइते

गोरखा नगरपालिका–८ बराहमा सवारी दुर्घटना हुदाँ एक युवक घाइते भएका छन् । सवारी दुर्घटनाबाट शहिद लखन गाउँपालिका वडा नम्वर ७ मकैपुरका २४ बर्षिय प्रदिप श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ

वाहा ! गोरखा झल्काउने ‘आर्ट’ (फोटो फिचर)

पुरानो गोरखा बजार र संग्रहालय । बिरता झल्काउने गोर्खाली खुकुरी, रामशाहको न्याय दिने चौतारो । त्यसमाथि मनास्लु हिमालको मनै लोभ्याउने दृष्य । अहिले यो दृष्य सामाजिक सञ्जालमा धेरैले पोष्ट गरेका

पृथ्वीराजमार्गको भासिएको सडक एकतर्फीमात्रै सञ्चालन

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिक सडक भासिएको ठाउँबाट सबै सवारीसाधन सञ्चालन गरिएको छ । सडक भासिएको ठाउँको कुनापट्टि भित्ता खन्ने काम जारी रहँदा आजदेखि सबै खाले सवारी सञ्चालन गरिएको

बाढी, पहिरोले विभिन्न ठाउँमा घर, पुल र हजारौँ रोपनी खेत बगायो

बिहिबार रातभरको बर्षापछिको बाढी र पहिरोले गोरखाका विभिन्न ठाउँमा क्षति पु¥याएको छ । पालुङ्टार नगरपालिका वडा नं. ६ मा एक व्यक्तिको घर पहिरोले बगाएको छ । धेरै घर जोखिम बनाएको

दृष्टिविहीनहरुको क्रिकेट अभ्यास खेल सम्पन्न

गोरखाका दृष्टिविहीनहरुको क्षमता अभिवृद्धि गर्न सुरु गरिएको व्रिmकेट अभ्यास सम्पन्न भएको छ । नेत्रहीन व्रिmकेट संघ नेपाल आयोजना तथा गोरखा नेत्रहीन संघको साझेदारीमा हरमटारी रंगशालामा पाँच दिने व्रिmकेट अभ्यास सम्पन्न

गुणस्तर सुधारमा फड्को मार्दै गोरखा अस्पताल

नवनिर्मित भवनबाट सेवा सुरु गरेयता गोरखा अस्पतालको कार्यसम्पादनमा उल्लेखनीय सुधार भएको पाइएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले विभिन्न सूचकको आधारमा गरेको मूल्यांकनको सातौँ फलोअपमा गोरखा अस्पतालको स्तर विगतको

केशवले भेट्न पाएनन् मुग्लिनको जाममा फसेकी श्रीमती

आँबुखैरेनी सडकखण्डको साँखरमा शुक्रबार बिहान सडक भासिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये एक जनाको मात्रै पहिचान खुलेको छ। गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ छोप्राक स्थायी घर भई

पहरो काटेपछि साना सवारी साधन चल्न थाले मुग्लिन-आँबुखैरेनी सडकमा

मुग्लिन-आँबुखैरेनी सडक भासिएको ठाउँमा पहरो काटेर एकतर्फी सञ्चालन गरिएको छ। सडक विभागअन्तर्गतको सडक डिभिजन दमौलीकी प्रमुख सिडिई लक्ष्मी केसीका अनुसार अहिले माइक्रोबस सम्मका सवारी साधन एकतर्फी रूपमा चलाउन सुरू गरिएको

मुग्लिन–आँबुखैरेनी सडकमा चार दिन ठूला सवारी नचल्ने

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक खण्डमा एकतर्फी रुपमा साना सवारी चल्न थालेका छन् । सडक विभागले भित्तातर्फको भाग काटेर विहान ११ बजेदेखि साना सवारी पास हुने व्यवस्था गरेको हो । तर,