
गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री दोबाटे विश्वकर्माले सामाजिक अपराध जटिल समस्याको रुपमा देखा परेको बताएका छन् । मन्त्रालयले सोमबार गोरखामा आयोजना गरेको आत्महत्या न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रममा बोल्दै उनले भने,

गोरखामा आत्महत्या गर्नेहरुमा १८ देखि २५ वर्ष उमेर समुहका युवा धेरै देखिएका छन् । गत साउनदेखि असार दोस्रो सातासम्म ६३ जनाले आत्महत्या गरेकोमा १८–२५ वर्ष उमेरका १७ जना छन् ।

जिल्ला प्रहरी कार्यालयद्वारा शनिबार विभिन्न स्थानमा वृक्षारोपण गरिएको छ । प्रहरी कार्यालय परिसरभित्र रहेका दुईसय, ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीमा ५० वटा बोट, ईलाका प्रहरी कार्यालय जौबारीमा ५० बोट र प्रहरी

दरौदी नदीको किनारामा सौन्दर्यबद्र्धक विरुवा वृक्षरोपण गरिएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ र छेवेटार खेलकुद मैदान निर्माण उपभोक्ता समितिवाट नवनिर्मित खेल मैदान वरपर र दरौदीको किनारमा सौन्दर्यवद्र्धक

गोरखाका ११ वटै स्थानीय तहले निर्धारित समय सीमाभित्रै आगामि आर्थिक वर्षमा सञ्चालन गरिने बजेट तथा कार्यक्रम ल्याएका छन् ।सबैभन्दा धेरै गोरखा नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि ९४ करोड छ

धार्चे गाउँपालिकाको बाह्रौँ गाउँ सभा शुक्रबार सम्पन्न भएको छ । ‘समृद्ध, सुन्दर धार्चे गाउपालिकाको शानः उत्पादनमुखी कृषि, पर्यटन र पूर्वाधारमा विकासको अभियान’ भन्ने नाराका साथ गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले आगामि

गोरखाको गण्डकी गाउँपालिको शुक्रबार दशौँ गाउँ सभा सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सना(साकार)ले आर्थिक बर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेका हुन् । ‘सामाजिक न्यायसहितको दिगो

भीमसेन थापा गाउँपालिकाको दशौँ गाउँसभा सम्पन्न भएको छ । शुक्रबार भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले ‘ग्रेट स्मार्ट, हरियाली, स्वच्छ, समृद्ध समाजवाद उन्मुख नमूना गाउँपालिका’, गाउँ टोल र घरघरमा स्थानीय

गोरखा नगरपालिकाको न्यायिक समितिमा जग्गा भोगचलन सम्बन्धी उजुरी धेरै पर्ने गरेको छ । न्यायिक समितिले २०७८÷७९ को वार्षिक प्रतिवेदनमा उल्लेख गरे अनुसार जग्गा भोगचलन सम्बन्धी १२ वटा र रकम लेनदेन

गोरखाको पालुङटार नगरपालिकाको ११ औ नगरसभा विहिबार सम्पन्न भएको छ । नगरप्रमुख विवश चिन्तनले आगामि वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरसभा सम्पन्न भएको हो । नीति तथा