
गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ३ स्वाँरा कालमाटीमा चितुवा आतंक बढेको छ । गएराती चितुवाले स्थानीय भिमबहादुर नेपालीको गोठमा रहेको एउटा पाडो र एउटा भैँसी मारेको छ । बिहान

जिल्ला प्रहरी कार्यालय, कास्कीको हाता भित्र निर्माण गरिएको पुस्तकालय सहितको लाईब्रेरी क्याफेको उद्घाटन भएको छ । प्रहरीलाई पठनपाठनमा प्रोत्साहित गर्न यस्तो क्याफे बनेको हो । गण्डकी विश्व विद्यालयका डीन डा.कपिन

वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान २:४५ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी

गोरखाका दुर्गम पालिका चुमनुब्री गाउँपालिकाले ११ औँ गाउँसभामार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शासन विकास, सेवा प्रवाहलाई ब्यवस्थित गर्न गाउँपालिकाले गुरुयोजना निर्माण गर्ने नीति लिएको अध्यक्ष निमा लामाले

नागरिक समाजको भूमिका कमजोर भएमा सर्वसाधारणहरु सत्तासीन र कालाबजारीको चपेटामा पर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । सोच नेपालले आयोजना गरेको पारस्परिक जवाफदेहिता परियोजना समापन कार्यक्रममा बोल्ने वक्ताहरुले नागरिक समाजको

गोरखा नगरपालिकाले एकल तथा बिपन्न महिलाहरुलाई बङ्गुरको पाठो बितरण गरेको छ । ६० वर्ष उमेर माथिका एकल तथा बिपन्न महिलाहरुलाई २८ वटा बुङ्गुरको पाठो निशुल्क बितरण गरिएको नगरपालिकाका कृषि शाखा

हरेक रातजसो झरी पर्छ। बिहानसम्म चुक्ती खोला वारका पार भएर बढ्छ। अनि, पालुङटार–९ को त्रिवेणी माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने हन्ना तामाङलाई छुट्टी हुन्छ। धादिङ दार्खाको भीर, पहरा, बाढी

बारपाक सुलिकोटमा ११ औँ गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले आगामि आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । कृषि एम्बुलेन्सको व्यवस्था गरी

सरकारले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनालाई कम्पनी मोडलमा बनाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यसबारेको प्रस्ताव तयार गरेर मन्त्रिपरिषदमा पठाएको हो । २४ चैत २०७७ मा

गोरखा नगरपालिका १३ स्थित दरौदी एकता सेवा समाजको अध्यक्षमा बद्री गर्तौला चयन भएका छन् । समाजको शनिबार सम्पन्न भएको भेलाले गर्तौलाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको