
गोरखाको चुमनुब्री गाउँपालिकामा फोटो सहितको मतदाता नामावली संकलन चलिरहेको छ । निर्वाचन आयोगले जिल्ला निर्वाचन, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयमा फोटो सहितको मतदाता नामावली प्रकाशन गर्न आदेश गरेपछि असार

बुधवार गोरखा सदरमुकामका औषधी पसलहरुको अनुगमन गरिएको छ । बिभिन्न १६ वटा पसलको अनुगमन गरिएको मध्ये केही औषधी पसल, मेडिकल हल घरेलु तथा साना उद्योग कार्यालयमा बिवरण दर्ता गराउन बाँँकी

नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात ठाउँमा साना ठूला पहिरो खसिसकेका छन् । डिभिजन सडक कार्यालय भरतपुरका ई

काजी जर्नेल रणवीरसिँह थापा (स्वामी अभयानन्द) अत्रि गोत्रका बगाले थापाका कुल वंशी हुन् । बिक्रम संवत १८४१ अधिक आषाढ १२ गते नेपालको कान्तिपुरी नगरी, थापाथली नामक ग्राममा यिनको जन्म भयो

१९ औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका

गोरखा नगरपालिका ८ आहालेमा रहेको सरस्वती माध्यामिक विद्यालयमा वृक्षारोपण गरिएको छ । राष्ट्रिय वृक्षारोपण दिबसको अवसरमा अशोका, कल्की, कपुर र धुपीको एकसय वटा बिरुवा रोपिएको वन विज्ञान प्रशिक्षक कुशल श्रेष्ठले

२०७२ सालको भूकम्पले क्षतिग्रस्त त्रिभुवन पुस्तकालय स्थानीयबासीको सक्रियतामा पुनर्निर्माण भएको छ । गोरखा नगरपालिका वडा नं. ६ तीनधारेमा पुनर्निर्मित तीनतले पुस्तकालय भवनको मंगलबार मेयर कृष्णबहादुर राना मगरले उद्घाटन गरेका हुन्

गोरखा बजारको फुटपाथ अव्य वस्थित भएको स्थानीयबासीले गुनासो गरेका छन् । गोरखा बजार जिल्लाको अनुहार भएकाले यसलाई श्रृङ्गारपटार गर्नुपर्ने, जिल्लाको इज्जत बढाउन गोरखा बजारको शोभा बढाउनु पर्ने उनीहरुको जोड थियो

गोरखा चेम्वर अफ कमर्सले उपभोक्ता हित संरक्षण ऐन सम्बन्धी जागरण अभियान संचालन गरेको छ । गोरखा सदरमुकामका ब्यापारी ब्वशायीलाई उपभोक्ता अधिकारको बारेमा जानकारी गराइएको चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठले

गोरखाको आरुघाट गाउँपालिकाले ११ औ गाउँसभा शुक्रबार सम्पन्न गरेकोछ । सभामा गाउँपालिकाका अध्यक्ष राजु गुरुङले आगामी आर्थिक वर्ष २०७९÷०८० नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । आरुघाट गाउँपालिकामा पालिका स्तरीय