
अजिरकोट गाउँपालिकाले असार ५ गते गाउँ सभा सम्पन्न गरेको छ भने शहीदलखन गाउँपालिकाले ५ गते ११ औँ गाउँ सभा सम्पन्न गरेको छ । पालुङटार नगरपालिकाले ९ गते नगर सभा गरेको

गोरखा युथ चेम्बर अफ कमर्स गठन भएको छ । प्रशान्त श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सन्जु श्रेष्ठ, सचिवमा समिर भट्ट, सहसचिवमा प्रज्वल बानिँया र

गोरखा नगरपालिकाको १० औँ नगरसभा शुक्रवार सम्पन्न भएको छ । सभाले केही नयाँ नीति र कार्यक्रम पारित गरेको छ भने अधिकासं निरन्तरता दिएको छ । गोरखा नगरपालिका भित्र अब बन्ने

गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक स्थित गुप्सीपाखामा नाली निर्माण काम करिब ६० प्रतिशत सम्पन्न भएको छ । नेपाल सरकारको सात करोड २७ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको नाली निर्माण कार्य हालसम्म

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३० मा भएको स्थानीय तह चुनावमा गोरखामा ११ मध्ये ९ पालिका माओवादीले जितेर राम्रो उदाहरण पेश गरेको बताएका छन् । सत्ता गठबन्धनबीच

चीन सरकारले द्विपक्षीय समन्वय नगरी गोरखा सामागाउँको सीमानामा तारबार लगाएको छ । सीमानामा संरचना बनाउँदा अपनाउनु पर्ने मापदण्ड पालना नगरी चुमनुब्री गाउँपालिका वडा नं. १ को रुइला नाकामा तारबार लगाएको

गोरखाको सुन्तला र तरकारी उत्पादन हुने क्षेत्रको माटोमा अम्लियपन धेरै देखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले गोरखा नगरपालिका, गण्डकी गाउँपालिका, शहीदलखन, सिरानचोकलगायत बिभिन्न ठाउँका किसानबाट संकलित माटो जाँच गर्ने

एकीकरण नेपाल गोरखाले वारपाक सुलीकोट वडा न ७ स्थित वागेश्वरी आधारभूत विद्यालयमा ४० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । एकीकरण नेपाल गोरखाका कार्यकारी निर्देशक हरि देवकोटाले विद्यालयका

गोरखाको धार्चे गाउँपालिका–४ गुप्सीपाखाको एकीकृत नमूना बस्तीमा वृक्षरोपण गरिएको छ । लुथरन वर्ड फेरेडेसनको आर्थिक सहयोगमा सहयोगी हातहरुको समूह (सहास) नेपालले सोमबार एकीकृत बस्तीमा वृक्षरोपण गरेको हो । एकीकृत बस्तीलाई

जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्लाका विभिन्न स्थानमा रहेका गाँजाका बोट नष्ट गरेको छ । गाँजा फँडानी अभियान अन्तर्गत प्रहरीले मंगलबार तीन हजार बोट गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका