| मङ्लबार, कार्तिक २४, २०८३

चुमनुब्रीको छुले निले गाउँ जोड्ने फड्के स्थानीय बनाए

चुमनुव्री गाउँपालिका ७ मा पर्ने छुले निलेगाउँ जोडने फड्के (काठे पुल) स्थानीयले बनाएका छन् ।

छुले खोलामा आएको बाढीले पुल बगाएपछि आउजाउमा समस्या भएको थियो ।
खोलामा आएको बाढीले काठेपुल बगाएपछि दुई गाउँ बिच सम्पर्क बिच्छेद भएको थियो ।

एकअर्को गाउँबिच आउजाउ समस्या भएपनि स्थानीयको सक्रियतामा काठको पुल हालिएको हो । हरेक वर्ष बर्खाको समयमा त्यहाँको पुल बगाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्