
गाउँमै सिभिल ईन्जिनियरिङ पढाई हुने भएपछि चर्को शुल्क तिरेर पढ्नको लागि शहर धाउनुपर्ने बाध्यता हटेको छ । गोरखाको सहिद लखन गाउँपालिमा वडा नं ९ स्थित नाम्जुङको जनशक्ति माविमा सिभिल ईन्जिनियरिङ

गोरखाका नेवार समुदायहरुले धुमधामकासाथ गाईजात्रा पर्व मनाएका छन् । यो वर्ष दिवङ्गत भएका आफन्तको पुुण्यको कामना गर्दै गोरखामा गाईजात्रा पर्व मनाएका हुन् । नेवार समुदायको बाहुल्यता रहेको ठाउँमा विगत देखि

नरहरि सापकोटा : आँबुखैरेनी गोरखा सडकको बारकिलोदेखि बारपाकसम्म पक्की सडक निर्माण गर्ने उद्देश्यले एघारकिलो छेपेटार, भालुस्वाँरा, बारपाक सडक योजना कार्यालय नाम दिएर सडक विभागले कार्यालय स्थापना ग¥यो । सडक योजना

नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले गोरखामा कांग्रेस–माओवादी बिच संघ र प्रदेशमा बरावर सिट बाँडफाँड हुने बताएका छन् । ‘यहाँको मतान्तर हेर्न हो भने कांग्रेस र माओवादी उस्तै छ’ नेपाल

नरहरि सापकोटा : गोरखा नगरपालिका ८ आलेगाउँका २० वर्षीय अनिश आले असार ३० गते खोलखोलेस्थित सडकको नालीमा मृत भेटिए । सदरमुकामको खोलखोलेदेखि गोरखा नगरपालिकातर्फ जाने नयाँबस्ती टोलको सडक छेउमा शव

गोरखामा लागु औषधसहित दुई जना युवा पक्राउ परेका छन् । शहिदलखन गाउँपालिका ३ दरौदी नयाँपुलस्थित एक होटलबाट तनहुँका दुई युवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पक्राउ

सूर्यनाथ उपाध्याय नेपालको मध्यभागबाट पानी संकलन गर्दै सप्तगण्डकी नदी बग्छ । सप्तगण्डकीका सातमध्ये दुई नदी त्रिशूली र बुढीगण्डकी तिब्बतमा उत्पत्ति भई नेपालमा प्रवेश गर्छन् । बुढीगण्डकी करिब १२० किलोमिटरको यात्रा गरेपछि बेनीघाटमा

नरहरि सापकोटा पालुङटार नगरपालिका ७ च्याङ्लीमा करिब १५ करोड लगानीमा तीनवटा ठूला भवन निर्माण भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कास्कीले छ रोपनी

मंसीर ४ गतेका लागि घोषणा भएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा सिट बाँडफाँट गर्न सत्तारुढ गठबन्धनका दलहरु घनिभूत छलफलमा छन् । गठबन्धन भित्रका शिर्ष नेताहरुले आफ्नो निर्वाचन क्षेत्रमा आफैँ लड्ने

तनहुँको देवघाट गाउँपालिका–५ क्युदीस्थित देवपुर दासढुङ्गा सडकखण्डमा बसले ठक्कर दिंदा एक बालकको मृत्यु भएको छ। गत साउन १७ गते ग१क ३०३४ नं.को बसले ठक्कर दिंदा गम्भीर घाइते भएका ११ वर्षीय