
गोरखामा सोमबार एकै दिन ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार जिल्ला भित्रका दुई सय ९१ जनामा चेकजाँच गरिएकोमा ५४ जनामा कोरोना पोजेटिभ देखिएको हो

देशभर बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा

गोरखाको पालुङटार नगरपालिकामा–४ को बाह्रपिर्केमा एक महिलाको मृत्यु भएको छ । आइतबार साँझ सोही ठाउकी ४५ बर्षकी अञ्जु सुनारको ट्याक्टरले चेपेर मृत्यु भएको डिएसपी लिलाराज लामिछानेले बताए । अञ्जु आइतबार

गोरखाका पालिकाहरुले सामुदायिक विद्यालयका छात्राहरुलाई गुणस्तरहीन सेनिटरी प्याड वितरण गर्ने गरेको छ । कतै साइजै नमिल्ने र कतै चुहिने सेनिटरी प्याड वितरण गरेको विद्यालयहरुको गुनासो छ । ‘हाम्रो स्कूलमा त

सन्तोष अधिकारी झण्डै सात वर्षपछि डा. बाबुराम भट्टराई पुन : नेकपा (माओवादी केन्द्र) को झण्डामुनि ओत लाग्न पुगेका छन्। आफैँ संलग्न भएर बनाएको र करिब तीन दशक पसिना बगाएको माओवादी

भदौ ५ गतेबाट गोरखाका बालबालिकालाई कोरोना विरुद्धको फाइजर बायोएनटेक खोप अभियान संचालन हुने भएको छ । भौगोलिक विकटता रहेको चुमनुब्री गाउँपालिका बाहेकका १० वटा स्थानीय तहमा यो अभियान संचालन हुने

नेपाल जेसिजको क्षेत्र ख को सम्मेलन गोरखामा हुने भएको छ । आतिथ्य संस्था गोरखा जेसिजले आइतबार पत्रकार सम्मेलन गर्दै भदौ ३ र ४ गते गोरखा सदरमुकाममा हुने क्षेत्र ख सम्मेलनको

नयाँशक्ति पार्टी नेपाल, समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, नेपाल समाजवादी पार्टीको नौ बर्षे यात्रापछि डाक्टर बाबुराम भट्टराई नेकपा (माओवादी केन्द्र)कै छहारीमा आइपुगेका छन् । २०७२ असोज ३ मा

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गोरखा नगर कमिटीको अध्यक्षमा कृष्णबहादुर अधिकारी चयन भएका छन् । गोरखामा आइतबार सम्पन्न पार्टीको दोस्रो भेलाले अधिकारीको नेतृत्वमा २७ सदस्यीय कमिटी गठन गरिएको हो ।

जिल्लाको म्याग्दे गाउँपालिका– ५ छाङपाटनमा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय टोपबहादुर कुमाल रहेका छन् । बिहीबार राति ८ बजेतिर सेती नदी किनारको