
आगामी असोज अन्तिम साता गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडी प्रशिक्षण र छनोट आजदेखि सुरु गरेको छ । असोज २८ देखि कात्तिक

गोरखाको आरुघाट गाउँपालिका–९ स्थित आरुटारमा खेत गोड्दै स्थानीय किसान । रोपाइँ सुरु हुनुअघि नै वर्षा भएकाले यस वर्ष धान उत्पादन राम्रो हुने किसानले बताएका छन् । तस्बि : पूर्णिमा श्रेष्ठ

हिमालपारिको चुमनुब्री गाउँपालिका २ स्यालाको ल्हो माध्यमिक विद्यालयका छात्राहरुले अहिलेसम्म गाउँपालिकाले दिने गरेको सेनिटरी प्याड पाएका छैनन् । महिनावारी हुने उमेरका ८० जनाभन्दा धेरै छात्राहरु अध्ययन गर्ने यहाँ सेनिटरी प्याड

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्न गण्डकी प्रदेशमा शुक्रबारदेखि विशेष प्रशिक्षण सुरू भएको छ । पहिलो चरणमा पोखरासहित नवलपुर, बागलुङ, स्याङजा र गोरखामा विभिन्न १४ खेलको विशेष प्रशिक्षण

गोरखामा लिगलिगकोटबाट सिरानचोक हुँदै गोरखा दरबारसम्मको म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । द्रब्य शाहले राज्यभिषेक गरेको दिन भदौ २५ गतेको अवसर पारेर म्याराथुन दौड आयोजना गर्न लागेको मूल आयोजक

गोरखा सदरमुकाममा तेस्रो गोरखकाली मेला हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गरी हरमटारी क्लवको आयोजनामा असोज ४ गतेदेखि १४ गतेसम्म मेला हुन लागेको जनाएको हो ।‘गोरखाको संस्कार सँस्कृतिको संरक्षण

धार्चे ५ गुम्दामा बुधबारबाट सुरु भएको आलुमेला २०७९ बिहिबार औपचारिक रुपमा उद्घाटन भएको छ । गुम्दा युवा एकता क्लवद्वारा आयोजित मेलाको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले उद्घाटन गरेका हुन् । क्लवका

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ। उक्त घटनामा आमा घाइते भएकी छिन्। विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर

गोरखामा रक्त संचार सेवा केन्द्र(ब्लड बैंक) सञ्चालन आरम्भ गरिएको छ । नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले पाटेचौरस्थित पुरानो शिक्षा कार्यालय रहेको भवनमा व्लड वैँक स्थापना गरेको हो ।बुधबार एक औपचारिक

तनहुँको आँबुखैरेनी गाउँपालिकामा आजदेखि दोस्रो आँबुखैरेनी महोत्सव सुरु हुने भएको छ । आजदेखि सुरु भै १५ गतेसम्म संचालन हुने महोत्सवको उद्घाटन गण्डकी प्रदेशका सांसद एवं पूर्व आन्तरिक मामिला तथा कानुन