| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

गोरखा-२ मा बाबुराम कि नारायणकाजी ?

माओवादी केन्द्रको चुनाव चिह्नबाट उम्मेदवारी दिने सहमति गरेका डा. बाबुराम भट्टराईले आफूलाई उम्मेदवार बनाउने वा नबनाउने जिम्मा प्रचण्डलाई नै छाडेका छन् । २०७२ असोजमा नयाँ संविधान जारी भएलगत्तै पुष्पकमल दाहाल

अन्तरप्याब्सन नृत्यमा प्रतियोगितामा मनकामना बोर्डिङ प्रथम

अन्तर प्याब्सन लोकनृत्यमा प्रतियोगितामा मनकामना इङलिस बोर्डिङ स्कुल प्रथम भएको छ । मंगलबार सम्पन्न जिल्ला स्तरी लोक नृत्य प्रतियोगितामा सो स्कुलले प्रथम स्थान हासिल गरेको हो । सो बोर्डिङले १०

साधना लघुवित्तद्वारा युवा स्वरोजगार सहुलियत कर्जा सुरुवात

गोरखामा प्रधान कार्यालय रहेको राष्ट्रिय स्तरको साधना लघुवित्त वित्तीय संस्थाले युवा स्वरोजगार सहुलियत कर्जा वितरणको शुभारम्भ गरेको छ । वित्तीय संस्थाको शाखा कार्यालय पालुङटार गोरखाले युवा स्वरोजगार सहुलियत कर्जा वित्तरण

बुढीगण्डकी जलविद्युतमा लगानी गर्न निजी क्षेत्र इच्छुक

सरकारले स्वदेशी लगानीमा बनाउने घोषणा गरेको राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न निजी क्षेत्र इच्छुक देखिएको छ। निजी क्षेत्रलाई नै बाइपास गरेर बुढीगण्डकी जलविद्युत् बनाउने प्रक्रिया अघि बढाएको छरु।

गोरखामा यसबर्ष ९,९७५ हेक्टर क्षेत्रफलमा धान रोपाई

गोरखामा यसबर्ष नौ हजार नौसय ७५ हेक्टर क्षेत्रफलमा धान रोपाईँ भएको छ । धानखेती हुने अनुमान गरिएको १० हजार पाँचसय हेक्टर क्षेत्रफलमध्य ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको कृषि ज्ञानकेन्द्र

बाबुरामलाई आफ्नो चुनाव चिन्ह दिने माओवादी निर्णय

नेकपा (माओवादी केन्द्र) ले संसदीय चुनावमा नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराईलाई हँसिया हतौडामा चुनाव लड्न सहमति दिएको छ। पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले भट्टराईलाई आफ्नो चुनाव चिन्हमा लड्न स्वीकृति

गोरखाका धनबहादुर गुरुङ टानका द्वितीय उपाध्यक्षमा विजयी

ट्रेकिङ एजेन्सिज एशोसिएशन(टान)को द्वितीय उपाध्यक्षमा गोरखाका धनबहादुर गुरुङ निर्वाचित भएका छन् । प्रतिस्पर्धी दावा लामा(तामाङ)लाई ३१६ मतले पछि पार्दै ५९८ मत ल्याई निलहरी बास्तोला प्यानलबाट गुरुङ विजयी भएका हुन् ।

उत्तरी गोरखाको साम्दोमा बिओपी राख्न २० रोपनी जग्गा उपलब्ध गराइने

तिब्बती सीमानामा बोर्डर आउटपोस्ट(बिओपी) राख्न चुमनुब्री गाउँपालिका १ साम्दोमा २० रोपनी जग्गा उपलब्ध गराउने निर्णय भएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा बसेको जिल्ला विपत व्यवस्थापन समितिको

३८ जना विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि भीमसेन थापाका तीन विद्यालय बन्द

भीमसेनथापा गाउँपालिकाका तीन वटा माध्यमिक विद्यालय एकसाताका लागि बन्द गरिएको छ । विद्यार्थीहरुमा कोभिड पोजेटिभ देखिएपछि दुल्लभ मावि घ्याम्पेशाल, विन्द्रावती मावि र नवजागृति चण्डी मावि एकसाताका लागि बन्द गरिएको गाउँपालिकाका

छेपेटारमा असोज ३ गतेदेखि दशैं रमाइलो मेला हुने

गोरखा तामाङ समाजले गोरखा नगरपालिका १० छेपेटारमा दशै रमाइलो मेला आयोजना गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गरी समाजले दशै रमाइलो मेला गर्ने बारे जानकारी गराइएको हो । जिल्ला