
गोरखाको ग्रामिण सडक हिलाम्य हुँदा दशैँ मनाउन घर फर्किएकाहरुले सास्ती भोग्नु परेको छ । दशैँ लागिसक्दा गोरखाका सबैकच्ची रुटमा अझै गाडी चल्न नसकेको दरौँदी यातायात सेवा प्रालीले जनाएको छ ।

बिजयी दशमी, दिपावली, नेपाल संवत, छठ, ल्होसार लगायत पर्वको अवसरमा नेपाल वृद्धिजीवी परिषद गोरखाले शुभकामना अदानप्रदान कार्यक्रम गरेको छ । परिषद्का जिल्ला अध्यक्ष रमेश अधिकारीको अध्यक्षता एवं नेकपा एमालेका केन्द्रिय

महिला उद्यमी संघ नेपाल गोरखाले बुधवार सचिवालय स्थापना गरेको छ । महिलाहरुलाई सिप सिकाएर ब्यवशायीक बनाउँदै आएको उक्त संस्थाले गोरखा नगरपालिका ६ स्थित हरमटारीमा सचिवालय सुरु गरेको हो । सचिवालय

दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदैछ । कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गर्ने चलन छ । यी देवीमा तातो रक्तसमूह भएका मानव, चराचरुङ्गी तथा

गोरखका सरकारी कार्यालयलाई सहज र छिटो रुपमा सुचना उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले निर्देशन गरेका छन् । सुचनामा सर्वब्यापी पहुँच संम्बन्धी अन्तराष्ट्रिय दिवसको अवसरमा बुधवार जिल्ला प्रशासन कार्यालयले

गोरखाका एम्बुलेन्स संचालकले जिल्ला एम्बुलेन्स संचालन ब्यवस्थापन समितिको निर्णय मानेका छैनन् । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको समितिले यहाँका सबै एम्बुलेन्सलाई दुई महिनाअघि ‘बिरामी ओसार पोसार गर्ने गाडी’ लेख्न निर्देशन
गोरखाको मनास्लु हिमालमा स्की गर्ने क्रममा बेपत्ता भएकी प्रसिद्ध अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सन मृत अबस्थामा फेला परेकीे छन् । गत सोमबारदेखि हराइरहेकी उनलाई बुधबार बिहान मृत अबस्थामा भेटिएको सांग्रिला

लोक्पा पहिरो पन्छ्याउन नसक्दा चुम्चेत र छेकम्पारका बासिन्दालाई चामललगायत दैनिक उपभोग्य सामग्री अभाव हुन थालेको छ । चुमनुब्री गाउँपालिका ६ को डुयुखोला र सर्दीभीरको बीचमा गत असारदेखि निरन्तर झरेको पहिरो

गोरखाको ग्रामीण सडक हिलाम्य हुँदा दशैँ मनाउन घर फर्किएकाहरुले सास्ती भोग्नु परेको छ । दशै लागिसक्दा गोरखाका सबै कच्ची रुटमा अझै गाडी चल्न सक्ने अबस्था नरहेको दरौँदी यातायात सेवा प्रालिले

मगर संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘मिह्री’ अर्थात् ‘भाग्य’को दोस्रो गीतको भिडियो सार्वजनिक भएको छ। ‘भमरा डुल्यो’ बोलको सालैजो गीत ‘साना कथा’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतको भिडियोमा