| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

मनास्लु हिमपहिरोमा एकको मृत्यू, १५ जना भन्दा धेरै घाइते

चुमनुब्री गाउँपालिका १ स्थित मनास्लु हिमालको हिमपहिरोमा परी एकजनाको मृत्यू भएको छ, १५ जना भन्दा धेरै घाइते भएका छन् । सोमबार अपरान्ह १२ बजे झरेको हिम पहिरो परी सतुरी एक्स्पिडिशन

गण्डकी गाउँपालिका ओखलडाँडामै राख्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

गोरखाको गण्डकी गाउँपालिकाको प्रशासकीय कार्यालय ओखलडाँडामै राख्न सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको छ । गत असोज ४ गते सर्वोच्च अदातले परमादेश सूचना जरी गर्दै यस अघिकै ठाउँबाट कार्यपालिका संचालन गर्न

बुंकोटको अँधेरीमा सवारी दुर्घटनामा एक युवक घाइते

गोरखाको शहिद लखन गाऊँपालिका वडा नम्वर ७ अँधेरीगाऊँ नजिकै भएको सवारी दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।मकैपुरबाट गोरखा बजार आउँदै गरेको ग १ ज ७३६० नम्वरको ट्याक्सी र विपरीत

सुरु भयो बडादसैं, आज जमरा राखिंदै

विभिन्न पेसा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ-आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादसैं पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने

गोरखामा यात्रु सहायता कक्ष स्थापना

चाडपर्वलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखा र जिल्ला प्रहरी कार्यालय गोरखाले संयुक्त रुपमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । नेपालीहरुको महान चाडपर्व दशैँ र तिहारका लागि लक्षित

अजिरकोटमा दोस्रो दशै कप भलिबल प्रतियोगिता हुने

गोरखाको अजिरकोट गाउँपालिका वडा नं ४ गोगनपानीमा दोस्रो दशैँ भलिबल प्रतियोगिता हुने भएको छ । गोगनपानी युवा क्लवको आयोजनामा यही असोज १४ गतेबाट सुरु हुने प्रतियोगिता १६ गतेसम्म संचालन हुनेछ

छेपेटार बजार अनुगमन : म्याद गु्रजिएका सामग्री जफत

जिल्लास्तरीय बजार अनुगमन टोलीले आइतबार गोरखा नगरपालिका वडा नं १० स्थित छेपेटार बजारमा अनुगमन गरेको छ । सो टोलीले अनुगमनका क्रममा भेटिएका म्याद गु्रजिएका खाद्य सामाग्री जफत गरी नष्ट गरेको

बालमन्दिरको अनाथालयका बालबालिकाको सहयोगार्थ साँस्कृतिक कार्यक्रम हुने

गोरखा सदरमुकामस्थित बालमन्दिर माविमा अध्ययनरत अनाथ बालबालिकाको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले दशैं सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । कालिका सांस्कृतिक कला केन्द्र र गोरखा मल्टिट्यालेन्ट ग्रुपको सहआयोजना र हरमटारी

गोरखाका प्रदीप रोदनको गजलकृति ‘मफलर’को विमोचन

गोरखाका गजलकार प्रदीप रोदनको पहिलो गजलकृति ‘मफलर’ लोकार्पण गरिएको छ । काठमाडौँको नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा शनिबार आयोजित एक कार्यक्रममा साहित्यकार अमर न्यौपाने र लेखक रोदनले पुस्तक सार्वजनिक गरेका हुन् ।

तीनचापे खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष थापामगर

तिनचापे लिफ्टिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा कृष्णजी थापामगर चयन भएका छन् । गोरखा नगरपालिका वडा नं ५ स्थित पश्चिमकालीमा भएको उपभोक्ता समितिको प्रथम साधारण सभा तथा अधिवेशनबाट थापामगर