
गोरखा प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जाने केबलकार दुई दिन बन्द हुने भएको छ । नवमी र बिजयादशमीको दिन दुई दिन केबलकार बन्द हुने प्रालीका स्टेशन म्यानेजर उज्वल शेरचनले बताए

गोरखाको प्रसिद्ध धार्मीक स्थल गोरखकाली र मनकामना मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ । दशैँका बेला विषेश बलि लाग्ने यी ठाउँमा भक्तजनको चाप बढेको हो । गोरखकाली मन्दिरमा बिहान सवेरैदेखि

पहिला गाउँका खुला चउर, भञ्ज्याङ, डहर, घरका आँगनमा पिङ राखेपछि दसैँँ आएको सङ्केत जनाउदथ्यो। दसैँँका लागि गाउँका बारीका कान्लामा बाबियो संरक्षण गरेर राखिन्थ्यो। पिङ राख्न बेंसीबाट बाबियो खोज्न आउनेको चहलपहलले

गोरखा दरवारबाट फूलपाती काठमाडौंको हनुमानढोका लगिएको छ । आईतवार बिहान ८ बजेर १५ मिनेटको साईतमा ऐतिहासिक तथा धार्मिक परम्पराअनुसार गोरखाको गोरखकाली मन्दिरमा तयार गरिएको फूलपाती हनुमानढोका दरवारमा भित्र्याउन लगिएको छ

चुमनुव्री गाउँपालिकालाई चीन सरकारले एक्स्काभेटर सहयोग गरेको छ । सीमा क्षेत्रमा रहेको हिमाली पालिकालाई चीन सरकारले उपलब्ध गराएको एक्स्काभेटर रसुवागढी नाका हुँदै गोरखा ल्याइएको छ । दुर्गमको चुमनुव्री गाउँपालिकामा सडक सञ्जाल विस्तार

प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनका लागि मुख्य निर्वाचत अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला समन्वय समितिको भवनमा शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को कार्यालय

गोरखा प्रहरीले १९ थान सालको काठ बरामद गरेको छ । अजिरकोट गाउँपालिका ४ सिम्जुङ पोखरीडाँडाबाट काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए । सालको काठ लुकाईछिपाई

सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड के गोरखाबाट चुनाव लड्दैछन् ? पार्टीभित्रै नेताहरु अन्योलमा देखिएका छन् । डा.बाबुराम भट्टराईले चुनाव नलड्ने मनस्थिति बनाएसँगै गोरखा- २

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा गोरखाका १४ जना ज्येष्ठ नागरिकहरु सम्मानित भएका छन् । ज्येष्ठ नागरिक जिल्ला संघले शनिबार बिहान सदरमुकाममा एक कार्यक्रम आयोजना गरी ८० बर्ष काटेका ज्येष्ठ नागरिकहरुलाई

चेम्बर अफ कमर्स गोरखाले बिजयादशमी एवं शुभ दिपावलीको अवसरमा शुक्रवार शुभकामना अदानप्रदान कार्यक्रम गरेको छ । चेम्बर अफ कमर्स गोरखाका अध्यक्ष भाईचन्द्र श्रेष्ठको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर