| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

उपप्रधानमन्त्री श्रेष्ठलाई भारत भ्रमणको निम्तो

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटघाट भएको छ । उपप्रधानमन्त्री श्रेष्ठ र राजदूत श्रीवास्तवबीच आज मन्त्रालयमा भेटवार्ता भएको हो

गण्डकीमा को सत्ता, को प्रतिपक्ष ?

गण्डकी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक सोमबार बसेको छ । प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालको अध्यक्षतामा बसेको पहिलो बैठकमा सरकारले यसअघि ल्याएका दुई वटा अध्यादेश टेबल भए । प्रदेश निजामती

बालबालिकाको भुल्ने र खेल्ने साधन नै ‘मोबाइल’

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्छन्। उनका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई तनाव हुन थालेको छ। छोराले मोबाइलमा विभिन्न एपहरू चलाउने, विभिन्न खेलमा

खाना र हृदयघातको सम्बन्धबारे कसरी जान्यौं ?

सन् १९४० को दशकको सुरुवाततिर युनिभर्सिटी अफ मिनेसोटाका अनुसन्धाता एन्सेल किइजलाई एउटा अत्यासलाग्दो तथ्यांकले ध्यानाकर्षण गरायो। अमेरिका तथा अरू पश्चिमा देशका मानिस, अझ विशेषगरी धनीमानी व्यवसायी-व्यापारी उच्च दरमा हृदयघातको शिकार

सुन चाँदीको भाउ फेरि बढेको छ ।

आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेर एक लाख दुई हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख

संयुक्त विकासको योजना बनाउँदै पालुङटार र राइनास नगरपालिका

गोरखाको पालुङटार र लमजुङको राइनास नगरपालिकाले संयुक्त रूपमा चेपे नेदीमा ड्याम निर्माण गरी बहुउद्देश्यीय बृहत् जलाशय निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने भएका छन् । केहीदिन अघि पालुङटार नगरपालिकामा सम्पन्न भएको

गोरखाकी फुञ्जो स्वीट्जल्याण्डका लागि पर्यटन सद्भावना दूत नियुक्त

गोरखाकी फुञ्जो लामा स्वीटजल्याण्डका लागि पर्यटन सद्भावना दूत नियुक्त भएकी छिन् । नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हालैको मन्त्रीस्तरीय निर्णयअनुसार लामा सद्भावना दूत नियुक्त भएकी हुन् ।

सूचना नदिए, प्रशासन कार्यालयमा जानकारी गराउनू : प्रजिअ

सरकारी कार्यालयसित सूचना माग गर्दा नदिए जिल्ला प्रशासन कार्यालयमा खबर गर्न गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताएका छन् । सोमबार जिल्लाका सरकारी कार्यालयका सूचना अधिकारी र पत्रकारहरु बीचको अभिमुखीकरण

गोरखा महोत्सवको प्रमुख अतिथिका लागि प्रधानमन्त्री दाहाललाई निम्तो

गोरखाबाट चुनाव जितेर प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्डलाई गोरखा महोत्सवको प्रमुख अतिथि बनिदिन गोरखा उद्योग वाणिज्य संघले निमन्त्रण गरेको छ । संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ नेतृत्वको सो टिमले सोमबार प्रधानमन्त्री

सिरानचोकको जनज्योति माविका विद्यार्थीलाई न्यानो कपडा वितरण

गोरखाको सिरानचोक गाउँपालिका वडा नं ८ चिप्लेटीस्थित जनज्योति माविमा अध्ययनरत बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । ‘गाउँ गाउँमा लियो’ भन्ने उद्देश्यका साथ सोमबार लियो क्लव अफ गोरखाले विद्यालयका बालबालिकाहरुलाई