
चीनको उहानमा कोरोना भाइरस देखिए यता नयाँ भेरिएन्ट देखिए लगत्तै नयाँ लहरले उचाइ लिने गरेको देखिन्थ्यो। तसर्थ विश्वमा कोरोनाको स्वरूप परिवर्तन प्रति सबैले विशेष चासो र सतर्कता अपनाउने गरेको थियो।

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्ने मनकामना केबलकार आज शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ। बिद्युत आपूर्तिमा भएको समस्याका कारण प्यानलबोर्डमा क्षति पुगेर बन्द भएको केबलकार ११ दिनपछि नियमित सञ्चालनमा आएको

गोरखाको अजिरकोट गाउँपालिका ३ भच्चेकमा अजिरकोट मन्दिर निर्माण भएको छ । गाउँपालिकाको दुई करोड ८६ लाख रुपैयाँ लागतमा मन्दिर निर्माण भएको गाउँपालिका अध्यक्ष दिपक देवकोटाले बताए । ‘मन्दिर त बन्यो,

गोरखामा फुटपाथ र सडकमा गरिने व्यापार तत्काल बन्द बन्द गर्न जिल्ला प्रशासन कार्यालय गोरखाले निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा विहिबार बसेको जिल्ला स्तरीय समन्वय वैठकले

गोरखा नगरपालिका ५ स्थित गोरखा क्याम्पसमा स्वास्थ्य विषयमा स्नातकोत्तर तहको पढाइ हुने भएको छ । यसै बर्षदेखि स्वास्थ्य विषयमा स्नातकोत्तर तहको भर्ना खुल्ला गर्ने तयारी गरेको क्याम्पस प्रमुख रामशरण बानियाँले

गोरखा नगरपालिका ३ स्थित विन्ध्यावासिनी माविमा कोमल नारायण श्रेष्ठस्मृति छात्रवृत्ति स्थापना गरिएको छ । गोनपा ३ नारेश्वर घर भई हाल गोरखा बजारमा व्यवसाय गर्दै आएका जीवनज्योति श्रेष्ठले आफ्ना स्वर्गीय पिता

गोर्खाली समाज फ्रान्सको आयोजनामा बिगतका वर्षहरु झैँ यस वर्ष पनि बार्षिक तालिका अनुसार फ्रान्सको आइफल टावर अगाडीअन्तरास्ट्रिय नेपाली “टोपी दिवस,नयाँ वर्ष २०२३ तथा पर्यटन प्रचार प्रसार“ को शुभकामना आदानप्रदान कार्यक्रम

गोरखा सदरमुकामको हरमटारी संचालित ग्रेस बेकरी उद्योगले पाउरोटीमा भुलबस उत्पादन भन्दापछिको मिति उल्लेख भएको जनाएको छ । प्रोपाईटर रेमन रञ्जन श्रेष्ठले बिहिवार प्रेस बिज्ञप्ती जारी गर्दै उद्योगको बेकरीजन्य उत्पादनमा २०२३

गण्डकी प्रदेशका ११ सहित विभिन्न १६ जिल्लाका कारागार शाखा प्रमुख र कारागारको लेखा शाखामा काम गर्ने कर्मचारीहरुको एक दिने गोष्ठी बुधवार गोरखामा सम्पन्न भएको छ । गोष्ठीमा कारागार ब्यवस्थापन, कार्ययोजना

दक्षिण कोरियामा रहेका गोरखालीहरुले गोरखाका ग्रामीण क्षेत्रका चार विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका गोरखालीहरुको संस्था गोरखा परिबार वेलफेयर फाउण्डेशनले ग्रामीण भेगमा