| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

हास्यशृंखला ‘सक्किगो नि’को प्रसारण रोकियो

 हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्यश्रृंखला ‘सक्किगो नि’को प्रसारण रोकिएको छ । सिरियलको १०० औं भाग प्रसारण भएपछि कार्यक्रम रोकिएको टेलिभिजन र उत्पादक संस्था जेपीटी क्रिएसनले जनाएका छन् । जेपिटी

आज गोरखादेखि नेपाली सेनाको गोरखा—काठमाण्डौँँ एकिकरण पदयात्रा सुरु (फोटो फिचर)

ऐतिहासिक धरोहरको संरक्षण र प्रवद्र्धन सँगै इतिहासको जर्गेना गर्ने उद्देश्यले नेपाली सेनाले गोरखा—काठमाण्डौँ पदयात्रा सुरु गरेको छ । बिहिवार बिहान गोरखा दरवारदेखि सुरु भएको पद यात्रामा नेपाली सेनाको टोली सहभागी

सुनको मूल्य वर्षकै उच्च विन्दुमा

 सुनको मूल्यले तोलामै एक लाख तीन हजार रुपैयाँ पार गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबारका यो मूल्य यो  २०७९ कै उच्च हो । आज तोलामा २ सय

गोरखा बजारको बेकरी उद्योगको लापरवाही : ६ महिनापछिको मिति राखेर धमाधम बिक्री

गोरखा सदरमुकामको बेकरी उद्योगहरुमा उत्पादित परिकारहरु विक्री वितरणमा उद्योग संचालकले चरम लापरवाही गरेको भेटिएको छ । गोरखा नगरपालिका(६ अस्पतालमार्गमा रहेको ग्रेस बेकरी उद्योगमा उत्पादन भएको बेकरी उत्पादन समय भन्दा ६

‘आम्जी’ र ‘स्याक्या’ विधेयक पास गर्दै चुमनुब्रीको गाउँसभा सम्पन्न

गोरखाको हिमालपारि अवस्थित चुमनुब्री गाउँपालिकाले स्याक्या र आम्जी सम्बन्धी विधेयक पास गरेको छ । हालै सम्पन्न १२ औँ गाउँसभा तथा हिउँदे अधिवेशनले त्यस क्षेत्रको प्रथाजनित व्यवस्थालाई कानूनी मान्यता दिएको हो

प्रेस युनियनको गण्डकीमा महासचिव गोरखाका ढकाल र सचिवमा मियाँ सर्वसम्मत

नेपाल प्रेस युनियनको गण्डकी प्रदेश अधिवेशन मंगलवार र बुधवार पोखरामा सम्पन्न भएको छ । प्रथम अधिवेशनले टंक अधिकारीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको छ । समितिको महासचिवमा गोरखाका प्रकाश ढकाल

होटल व्यवसायी महासंघका उपाध्यक्षमा गोरखाका भाइचन्द्र श्रेष्ठ सर्वसम्मत

होटल व्यवसायीहरुको छाता संस्था होटल व्यवसायी महासंघको उपाध्यक्षमा गोरखाका भाइचन्द्र श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । चितवनमा मंगलबार र बुधबार आयोजित महाधिवेशनले श्रेष्ठलाई उपाध्यक्षमा सर्वसम्मत चयन गरेको हो । महाविधेशनले

राहदानी सकस : विदेश जान भन्दा राहदानी बनाउन मुस्किल

यसपटकको निर्वाचन गोरखाबाट जितेर प्रधानमन्त्री बनेका प्रचण्डले सपथ ग्रहणपछिको राहदानी वितरण प्रक्रिया सहज बनाउने विषयमा पहिलो निर्णय गरे । तर गोरखामा राहदानी वितरणमा विद्यमान चरम झण्झट टरेको छैन, बढेको छ

सुनको भाउ आज पनि बढ्याे

 सुनको भाउ आज पनि बढेको छ । आज तोलामा ३ सय रुपैयाँले बढेर सुन एक लाख २ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्राविधिक र संस्कृत तर्फबाट एसईई दिने विद्यार्थीको विवरण अद्यावधिक गर्न बोर्डको अनुरोध

 राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयले सबै शिक्षा विकास तथा समन्वय इकाइलाई विद्यार्थीको विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ । कार्यालयले प्राविधिक र संस्कृततर्फबाट २०७९ सालको माध्यमिक