| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

गोरखाको विकासमा सबै पार्टी एकाकार हुनुपर्छ : सांसद बजगाई

गोरखा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद राजेन्द्र बजगाईले जिल्लाको विकासमा सबै पार्टी एक भएर लाग्नुपर्ने बताएका छन् । नेपालका प्रजातान्त्रिक आन्दोलनका प्रथम सहिद लखन थापा मगर तथा सहयोद्धा

सहिद जयसिंह चुमी मगरको सालिक अनावरण

शहिद लखन गाउँपालिकामा जयसिंह चुमी मगरको सालिक अनावरण गरिएको छ । गोरखा क्षेत्र नं १ का प्रतिनिधिसभाका सांसद राजेन्द्र बजगाई र गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले संयुक्त रुपमा सालिकको अनावरण

देशभक्ति र लोकतन्त्रका प्रतीक : प्रथम शहीद लखन थापा मगर

नेपाली जनताहरुलाई अधिकार विहिन तुल्याएर शोषण, अत्याचार र थिचोमिचो गरी वि।स। १९०३ देखि २००७ सम्म कायम रहेको निरङ्कुश जहानियाँ राणाशासनको समय नेपालको इतिहासमा कालरात्रीको अँध्यारो युगको रुपमा रहेको थियो ।

जनयुद्ध शव्दसंग असहमत राखेको भन्दै क्याम्पस प्रमुखमाथि अखिलका विद्यार्थीद्वारा आक्रमण

अखिल क्रान्तिकारी गोरखाका अध्यक्ष विष्णु पाण्डे नेतृत्वको टोलीले द्रव्य शाह बहुमुखी क्याम्पस प्रमुख रामचन्द्र दुवाडीमाथि आक्रमण गरेको छ । जनयुद्ध शव्दसंग असहमत राखेको भन्दै मंगलबार बिहान कार्यकक्षमै आएर आक्रमण गरेको

गण्डकी सरकार न्यूनतम साझा कार्यक्रम ल्याउने तयारीमा

थरिथरि विचार र आस्था भएका पार्टी एउटै  सरकारमा हुँदा उसले के गर्ला १ सहमतिको बाटो हिँड्न संघीय सरकारले न्यूनतम साझा कार्यक्रम बनायो । भिन्न उद्देश्य र लक्ष्य बोकेका पार्टीहरु मिलेर

आज प्रणय दिवस मनाइँदै

आज भ्यालेन्टाइनस डे अर्थात प्रेम दिवस । नेपालसहित विश्वभर एकआपसमा प्रेमिल जोडीले यो दिवस मनाउँदैछन् । एक सातासम्म चल्ने भ्यालेन्टाइन्स डे अन्तरगत आजको दिन सबैभन्दा महत्वपूर्ण र अन्तिम दिन हो

हेलीले ओर्सार्दै दुर्गमका विकासमा खजाना

बिगत एकसातादेखि माछाखोलाबाट उत्तरी गोरखाको साम्दो र छेकम्पारसम्म लगातार हेलिकोप्टर ओहोरदोहोर गरिरहेको छ । त्यसले लामो डोरीमा विभिन्न सामानका पोका पुन्तुरा झुण्ड्याएर ओसारिरहेको देखिन्छ । यो पोका पुन्तुराभित्र गोरखाको अन्तिम

सुत्केरी बेथा लागेकी महिलाको हेलिकोप्टरबाट उद्धार

दुई दिनदेखि सुत्केरी व्यथाले च्यापेकी २८ बर्षकी महिलाको सोमबार हेलिकोप्टरबाट उद्धार गरिएको छ । आइतबारदेखि सुत्केरी व्यथाले च्यापेकी तर बच्चा जन्माउन नसकेकी चुमनुब्री ३ घट्टेखोलाकी लक्ष्मी गुरुङको उद्धार गरिएको उद्धारमा

गोर्खाली सहकारीद्वारा बालमन्दिरका अनाथलाई खाद्यान्न प्रदान

गोरखा नगरपालिका ६ स्थित बालमन्दिर माविको छात्रवासमा बस्ने अनाथ बालबालिकालाई खाद्यान्न सहयोग गरिएको छ । गोर्खाली बचत तथा ऋण सहकारी संस्थाको ११ औँ स्थापना दिवसको अवसरमा विद्यालयको अनाथालयमा बस्ने छात्रछात्राहरुका

सिर्दिबास निशुल्क स्वास्थ्य शिविर सुरु

चुमनुब्री गाउँपालिका ३ सिर्दिबासमा चारदिने निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । किमोलुङ फाउन्डेशनको आयोजनामा सोमबारबाट सिर्दिबास स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर सुरु भएको हो । शिविरको पहिलो दिन पुरुष