| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

व्याजदर सिँगल डिजिटमा ल्याउनु पर्छ, व्यवसायीहरुलाई पुनर्कर्जाको व्यवस्था हुनुपर्छ

मुलुकको अर्थतन्त्र चिन्ताजनक बन्दै गएको छ । बजारमा आर्थिक मन्दी छ । राज्यकोषमा उस्तै संकट छ । जानकारहरुले ‘नेपाल श्रीलंका बन्दैन’ भनेर थम्थम्याउने कोशिष गरे पनि व्यापार, व्यवसाय ठप्प हुँदा

कृषि ज्ञान केन्द्रको आयोजनामा च्याउ खेती संम्बन्धी दुई दिने तालिम सुरु

कृषि ज्ञान केन्द्र गोरखाको आयोजनामा गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा दुई दिने च्याउ खेती सम्बन्धी तालिम सुरु भएको छ । तालिममा गोरखा नगरपालिका ३ देखि वडा नम्बर ९ सम्मका २५ जनाको

आरुघाट ईप्रकाका प्रमुख रामजी देवकोटा बने ‘बेस्ट पुलिस अफ द मन्थ’

ईलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी प्रमुख इन्स्पेक्टर रामजी देवकोटा माघ महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाले हरेक महिना उत्कृष्ठ काम गर्ने प्रहरीलाई

चितुवाले दारेर पालुङ्टार ८ दुभारका एक पुरुष घाइते

पालुङ्टार नगरपालिका ८ दुभारका एक पुरुष चितुवाले दारेर घाइते भएका छन् । जंगलमा गाईबस्तु चराउन गएका ६२ बर्षका रामकुमार कुमाल चितुवाको आक्रमणबाट घाइते भएका स्थानीय शंकर कँडेलले जानकारी दिए ।

भारतबाट बढेर आयो ग्याँसको मूल्य, पेट्रोल र डिजलको घट्यो 

नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको नयाँ लागत मूल्य पठाएको छ । जसअनुसार खाना पकाउने ग्याँसको मूल्य बढेको र डिजल तथा पेट्रोलको घटेर

आँबुखैरेनी-दमौली सडकखण्ड आज रातिदेखि दैनिक ४ घण्टा बन्द हुने

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–दमौली सडकखण्ड आजदेखि रातिमा दैनिक ४ घण्टा बन्द हुने भएको छ । मुग्लिन–पोखरा सडकखण्ड योजना पूर्वी खण्ड तनहुँका अनुसार बिमलनगरदेखि दमौलीको घाँसीकुवा सडकखण्डमा भित्तो काट्ने काम

पूर्वजानकारीबिना बाँध खोलिदिँदा मस्र्याङ्दीमा एकजना बेपत्ता

पूर्व जानकारी नदिई मध्यमस्र्याङ्दीको बाँध खोलिदिँदा लमजुङमा एकजना बेपत्ता भएका छन् । बाँध खुलेपछि एक्कासी आएको मस्र्याङ्दीले किनारामा नुहाइरहेका एक पुरुष राइनास नगरपालिका ८ तार्कुघाटबाट बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका

गोरखामा कांग्रेस, एमाले र माओवादीको संगठन सुदृढिकरण अभियान संचालनमा

गोरखामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र संगठन सुदृढिकरण अभियानमा जुटेका छन् । कांग्रेसले जिल्ला कार्य समितिको निर्णयबाट जिल्ला स्तरीय नेताहरुलाई अभियानमा खटाएको छ भने एमालेले केन्द्रीय कमिटिको

भीमोदय बहुमुखी क्याम्पसमा नेविसंघ इकाई समिति गठन

आरुघाट गाउँपालिकामा रहेको भीमोदय बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ(नेविसंघ) को इकाई समिति गठन भएको छ । बुधबार भएको भेलाले अविरल गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरिएको हो । समितिको

गोरखाका तीन विद्यालयमा ‘ब्लडग्रुप’ पहिचान कार्यक्रम सम्पन्न

गोरखा नगरपालिकाका तीनवटा विद्यालयमा अध्ययनरत विद्यार्थीको रक्त समूह(ब्लडग्रुप) पहिचान गर्ने कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ गोरखा तारानगरको आयोजनामा गोरखा नगरपालिकाभित्र रहेका तीन वटा विद्यालयमा रक्त समूह पहिचान