| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

डाक्टर राजेश अहिराजलाई एक लाख राशीको पृथ्वी पुरस्कार

प्रदेश नं २ का पूर्व प्रदेश प्रमुख डाक्टर राजेश अहिराज पृथ्वी पुरस्कारबाट सम्मानित भएका छन् । बेलायतस्थित संयुक्त राष्ट्रवादी नेपाली संगठनले शनिबार गोरखामा एक समारोह गरी उनलाई एक लाख रुपैयाँ

उत्तरी गोरखाको सामागाउँमा हिउँ पर्यो

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा न. १ सामागाउँ लगायतका आसपासका क्षेत्रमा हिउँ परेको छ । शनिबार दिउसो तीन बजेदेखि हिउँ पर्न सुरु भएको सामागाउँ हेल्थपोष्टका कर्मचारी लक्ष्मण कार्कीले बताए ।

तनहुँमा चितुवाको आक्रमणबाट पाँच वर्षमा १४ बालबालिकाको मृत्यु

तनहुँमा चितुवाको आक्रमणबाट १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा

बिहे नहुँदै ससुराली घरमा सुत्न जाने प्रचलन

शिव उप्रेती : धार्चे २ का १८ बर्षका सङराजा र १६ बर्षकी सङ्मेन्दो गुरुङको हालसालै विधिवत विवाह भयो । कक्षा ९ मा पढ्ने सङ्मेन्दो र कक्षा ११ मा पढ्ने सङराजा

गोरखाका विभिन्न ठाउँमा आज दिनभर विजुली नआउने

गोरखाका विभिन्न स्थानमा आज दिनभरी विजुली नआउने भएको छ । नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका अनुसार पालुङटार स÷स बाट सप्लाई भएको ११ के.भि. विद्युत लाईन मुनि तथा लाइन आसपामामा

अनेरास्ववियुद्वारा विद्यार्थीलाई सार्वजनिक सवारीमा भएको छुटको व्यवस्था कार्यान्वयन गर्न माग

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी गोरखाले विद्यार्थीलाई सार्वजनिक भाडाका सवारी साधनमा भएको छुटको व्यवस्था कार्यान्वयन गर्नका लागि प्रमुख जिल्ला अधिकारीलाइ ध्यानाकर्षण गराएका छन् । अनेरास्ववियु गोरखाका

द्रव्यशाह बहुमुखी क्याम्पसमा नेविसंघ इकाई समिति गठन

गोरखा सदरमुकाम स्थित लक्ष्मी बजारमा रहेको द्रव्यशाह बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ(नेविसंघ) को इकाइ समिति गठन भएको छ । शुक्रबार भएको भेलाले शिवहरि तिमिल्सनाको अध्यक्षतामा २३ सदस्यीय इकाइ समिति गठन

सिरानचोकलाई दशौँ राष्ट्रपति रनिङ सिल्डको उपाधि

गोरखा जिल्लास्तरीय दशौँ राष्ट्रपति रनिङ सिल्डको उपाधि सिरानचोक गाउँपालिकाले जितेको छ । शुक्रबार प्रतियोगिता समापन भएसँगै कुल २१ पदकसहित सिरानचोक गाउँपालिकाले उपाधि जितेको हो । सिरानचोक गापाले ९ स्वर्ण, ६

एसईईको रजिष्ट्रेसन फारम खुल्यो, पनिकाले भन्यो– विद्यार्थीको विवरण राम्रोसँग जाँच गर्नू

 राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलय कक्षा १० ले कक्षा ९ को रजिष्ट्रेसन फाराम खुला गरेको छ । कार्यालयले विद्यालयलाई विद्यार्थीको फाराम भर्दा पछिसम्म फरक नपर्ने गरी फाराम भर्न÷भराउन अनुरोध

अकला मन्दिरमा बोका बली दिने कोठामा पूजा गर्न बाध्य

प्रसिद्ध अकला मन्दिरमा भक्तजनहरुको घुइँचो लाग्ने क्रम बर्षेनी बढिरहेको छ । तर मन्दिर पुनर्निर्माकोको काम दुईबर्षदेखि अलपत्र हुँदा भक्तजनहरु बोका बली दिने कोठामा पूजा गर्न बाध्य छन् । गोरखा नगरपालिका