
सहिदलखन गाउँपालिकामा सोमबार सम्पन्न भएको पालिकाभित्रका माध्यमिक तहस्तरीय हाजिरीजवाफ प्रतियोगितामा सहिदस्मृति मावि बुंकोट पहिलो भएको छ । गाउँपालिकाको आयोजनामा आइतवार भएको प्रतियोगितामा जनशक्ति मावि नाम्जुङ दोस्रो र रामेश्वरी मावि बुंकोट

गोरखा समाज हङकङको सातौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट मनकाजी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । जसको बरिष्ठ उपाध्यक्षमा रविन गुरुङ, उपाध्यक्षमा रन्जित कुमार श्रेष्ठ र

भीमसेन थापा गाउँपालिकाले सम्पूर्ण पालिकावासीको सामूहिक दुर्घटना बिमा गरिदिएको छ । १६ औ गणतन्त्र दिवसको अवसर पारेर सोमवार प्रतिव्यक्ति ५० हजारको दुर्घटना बिमा गरिएको प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट विनियोजन गरेका छन् । अर्थमन्त्री डा. महतले संघीय संसदको संयुक्त बैठकमा बजेट विनियोजन गरेका

असार लागेपछि बर्सेनी काठेपुल बगाउने, असोज लागेपछि सँधै काठेपुल थापिरहने झञ्झटबाट छेकम्पार, छुले, निलेका बासिन्दाले छुटकारा पाएका छन् । कादुरी एग्रिकल्चरल एशोसिएशन ब्रिटिश गोर्खाले छुलस्थित पोस्योप खोलामा झोलुंगे पुल निर्माण

आइतवार हज यात्रामा जानेहरुको जिल्ला प्रशासन कार्यालयमा बिदाई कार्यक्रम चल्दै थियो । आसन ग्रहण भइरहँदा कार्यक्रममा राजनीतिकरण भयो भन्दै सहभागी मध्येका एक रज्मदिन मियाँँले असन्तुष्टी जनाए । कार्यक्रमको ब्यानरमा कांग्रेस

प्रथम गण्डकी प्रदेश स्तरीय जुनियर कराँते प्रतियोगितामा गोरखाले चार स्वर्ण पदक जितेको छ । कुमुत कराँते फाइट अन्तरगत पुरुष तर्फको २५ केजी तौलमा युनिक३पनेरु, ३० केजी तौलमा हरि बोहरा, ४५

ड्यूटीमा खटिएका प्रहरीमाथि गालीगलौज गर्दै धाकधम्की दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । गोरखा नगरपालिका वडा नं. १४ जुम्लाङका आनन्द तामाङलाई सो अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट छेवेटारलाई टेवल फ्यान सहयोग प्रदान गरिएको छ । गोरखा नगरपालिका वडा नम्वर ७ स्थितठूलो सामुदायिक वन उपभोक्ता समूहले दुई थान फ्यान सहयोग गरेको हो । संस्थाको २७

नेकपा एमाले निकट अनेरास्ववियु जिल्ला कमिटी सचिवमा बिक्रम तामाङ र कोषाध्यक्षमा प्रतिमा वानियाँ मनोनित भएका छन् । शनिवार भएको जिल्ला कमिटि भेलाले उनीहरुलाई मनोनित गरेको हो । यसअघिका सचिव प्रमिला