| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

सशस्त्र जनविद्रोहका लागि जनसेना तयार गर्न भन्दै गोरखा बजारमा चन्दा अभियान

सशस्त्र जनविद्रोहका लागि जनसेना तयार गर्न भन्दै एक भूमिगत पार्टीबाट गोरखा बजारका व्यापारीहरुसित चन्दा संकलन अभियान सुरु गरिएको छ । नेकपा (माओवादी) नामको लेटर हेडमा पत्र लेख्दै सो पार्टीले गोरखा

भच्चेकमा नेपाली सेनाको बृहत स्वास्थ्य शिविर हुने

अजिरकोट गाउँपालिका–३ भच्चेकमा बृहत स्वास्थ्य शिविर संचालन हुने भएको छ । नेपाली सेनाको नम्वर ३ बाहिनी अड्डाको संयोजन, अजिरकोट गाउँपालिका र रिपुमर्दन गणको संयुक्त आयोजना तथा सैनिक अस्पताल पोखरा, जिल्ला

दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै जिल्ला सदरमुकाममा प्रदर्शन भएको छ । नेकपा एकीकृत समाजवादी मोर्चा संगठन गोरखाले मंगलवार हरमटारीचोकमा प्रदर्शन गरेको हो । नेकपा एसका केन्द्रीय सदस्य

नयाँ जनवादी क्रान्तिको चरण बारे एक बिमर्श :

नारायण अधिकारी नेपालमा तीन वटा वर्गहरु दलाल पुँजीपति वर्ग, नोकरशाही पुँजीपति वर्ग र सामन्त वर्ग मिलेर एक खालको प्रतिक्रियावादी सत्ता निर्माण भएको छ। सन् १९११ देखि सन् १९४९ सम्म चीनमा

आर्थिक बर्ष २०८०÷०८१ को बजेट तथा कार्यक्रम, गोरखाका लागि अपेक्षित बजेट, कार्यक्रम नआएको गुनासो

आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । चालु आर्थिक वर्षको तुलनामा यो कम हो । यस वर्ष सरकारले १७

गणतन्त्र दिवसमा कोइरालाको कैद सजाय माफी

सवारी ज्यान मुद्धामा कैद सजाय भोगिरहेका पालुङटार नगरपालिका–९ का सुनिल कोइरालाको सजाय माफी भएको छ । गणतन्त्र दिवसको अवसर पारेर उनको बाँकी सजाय माफी गरिएको गोरखा कारागारले जनाएको छ ।

पालुङटारमा निशुल्क आयुर्वेद स्वास्थ्य र आँखा शिविर सम्पन्न

पालुङ्टार नगरपालिका वडा नम्वर १० मा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर र आँखा शिविर सम्पन्न भएको छ । वडा कार्यालयको चालु आर्थिक बर्षको आयुर्वेद सेवा अन्तरगत संचालन भएको एक दिने शिविरमा

बुंकोटका किसानलाई दुहुना भैसी वितरण

सहिदलखन गाउँपालिका वडा नम्वर ७ का कृषकहरुलाई दुहुना भैसी वितरण गरिएको छ । गाउँपालिकाको पशुपालन भैसी प्रवद्र्धन कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा भैसी वितरण गरिएको हो । आइतवार एक कार्यक्रमका

राप्रपाले मनायो आफ्नो ३४ औँ स्थापना दिवस

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आफ्नो स्थापनाको ३४ औँ बार्षिक उत्सव मनाएको छ । सोमबार एक समारोहका बीच राप्रपाले ३४ औँ स्थापना दिवस मनाएको हो । कार्यबाहक अध्यक्ष गोपाल थापाको अध्यक्षतामा होटल

दूरदराजका कलाकारका चोयाको कला

नेपाल बहुजातीय, बहुभाषिक, बहु साँस्कृतिक मुलक हो । नेपाललाई प्राकृतिक रुपबाट हिमाली क्षेत्र, पहाडी क्षेत्र, तराइ क्षेत्र भनेर विभाजन गरिएको छ भने नदीको आधारमा पनि गण्डकी, कोशी र कर्णालीको आधारमा