| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

लाप्राक समाजद्वारा सगरमाथा आरोहीसहित धार्चेका नौ जना सम्मानित

लाप्राक समाज काठमाडौद्धारा सगरमाथा आरोहण गरेका धार्चेका आठ जना सहित नौ जनालाई सम्मान गरेका छन् । समाजद्वारा शनिबार काठमाडौमा आयोजित कार्यक्रममा सगरमाथा आरोहण गरेका आठ जना र प्याराग्लाइडिङ क्षेत्रमा योगदान

नेपाल एकीकरणका अभियानमा मुस्लिमको योगदानबारे अनुसन्धान सुरु

नेपाल एकीकरणका क्रममा मुस्लिम समुदायले पु¥याएको योगदानको खोज अनुसन्धान सुरु भएको छ । गोरखा दरबार संग्रहालय गोरखाको आयोजनामा शनिबार सदरमुकाममा आयोजित नेपाल एकीकरणको सन्दर्भमा मुस्लिम समुदायको भूमिका विषयमा भएको अन्तरक्रिया

तमु प्ये ल्हु संघ गोरखाको अध्यक्षमा सूर्यबहादुर तमु चयन

तमु प्ये ल्हु संघ गोरखाको अध्यक्षमा सूर्यबहादुर तमु चयन भएका छन् । गोरखा सदरमुकाममा शनिबार भएको दोस्रो अधिवेशनबाट संघको अध्यक्षमा सुर्यबहादुर तमु सर्वसमतले चयन भएका हुन् । अधिवेशनले गुरुङको अध्यक्षतामा

गोरखामा हुईचील सहित २ जना पक्राउ

गोरखामा हुइचील सहित दुई जना पक्रउ परेका छन् । जिल्लाको शहिदलखन गाउँपालिका वडा नं ६ का २६ वर्षीय मोहन थापा मगर र २५ वर्षीय विकास थापामगरलाइ विहिबार पक्राउ परेको जिल्ला

लाप्राकका युक्त गुरुङले गरे तीन महिनामा आठ हजार मिटरका पाँच हिमाल आरोहण

केशव गुरुङ : आरोहीको गाउँ भनेर चिनिने गोरखाको धार्चे गाउँपालिका ४ लाप्राकका पुरबहादुर गुरुङ (युक्त) ले एकै सिजनमा आठ हजार मिटरभन्दा अग्ला पाँचवटा हिमाल आरोहण गरेका छन् । तीन महिनाको

मानवताको उच्चतम अभिब्यक्ति विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

जिल्लामा मानवताको उच्चतम अभिब्यक्ति विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । २८ ओं स्थापना दिवसको अवसर पारेर शुक्रवार मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा गोरखाले कार्यक्रम गरेको हो ।

भच्चेकमा वृहत स्वास्थ्य शिविर सुरु

गोरखाको अजिरकोट गाउँपालिका वडा नं ३ भच्चेकमा वृहत स्वास्थ्य शिविर सुरु भएको छ । नेपाली सेनाको श्री पश्चिम पृतना हेडक्वाटर पोखराको योजना र निर्देशन, नम्वर ३ बाहिनी अड्डा खैरेनीटारको संयोजकत्व,

धावा चौतारामा जिप दुर्घटना

भीमसेन थापा गाउँपालिका–४ धावा चौतारमा पिकअप जिप दुर्घटना भएको छ । घ्याम्पेशालबाट धावा जाँदै गरेको ना ५ ख ५८७ नम्वरको जिप सडकबाट करिव दश मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी

करेण्ट चाउचाउमा किरैकिरा भेटियो

शिव उप्रेती : पिरो चाउचाउ भनेर नाम कमाएको करेण्ट चाउचाउमा गोरखाका उपभोक्ताले किरा फेला पारेका छन् । गोरखा नगरपालिका वडा नं. ७ डण्डीडाँडामा उपभोक्ताहरुले चाउचाउ खान लाग्दा किरैकिरा फेला पारेका

गोरखा अस्पतालका बिरामीलाई फलफुल वितरण

गोरखा अस्पतालका विरामीलाई फलफुल वितरण गरिएको छ । सामुदायिक बन उपभोक्ता महासंघ नेपालको २८ औं स्थापना दिवसको अवसर पारेर बिहीबार फलफुल वितरण गरिएको हो । महासंघका जिल्ला अध्यक्ष भुमिप्रसाद रेग्मीको