
पालुङटार नगरपालिका ९ बिर्दी तथा आसपासका विद्यार्थी अब बर्खाका बेला स्कूल जान खारखोला भेलमा हेलिनु नपर्ने भएको छ । धर्मोदय मावि जाने बाटोमा पर्ने खारखोलामा स्टिलको ट्रस्ट पुल निर्माण भएपछि

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक(गोरखा)ले मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि संकलित घटनाहरुको अर्धवार्षिक समीक्षा सम्पन्न गरेको छ । कार्यक्रममा अग्रेजी महिना २०२३ को जनवरी देखि जुन २७ सम्म

गोरखा सदरमुकाम घर भई अध्ययनको सिलसिलामा हाल अमेरिकामा बस्ने दिपिका जोशीले दलित तथा आर्थिक अबस्था ज्यादै कमजोर भएका विद्यार्थीलाई पोशाक तथा स्टेशनरी सामग्री प्रदान गरेकी छिन् । आफ्नो जन्मदिनको अवसर

सहिद लखन गाउँपालिका वडा नम्वर ८ को रामेश्वरी माध्यमिक विद्यालयको नयाँ भवन निर्माण हुने भएको छ । चाइल्ड फण्ड जापानको आर्थिक सहयोग र एकीकरण नेपालको साझेदारीमा संचालित सामुदायिक विद्यालयको सिकाई

धार्चे गाउँपालिकालाई साहसिक पर्यटन स्थलको रुपमा बिकास गर्नेनीति पालिकाले लिएको छ । आगामि आर्थिक बर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले रक क्लाइम्बिङ, क्यानोनिङ, प्याराग्लाडिङ,

बारपाक सुलिकोट गाउँपालिका–६ पोखरीगैरामा संचालित एक महिने सिलाई कटाई एड्भान्स तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा जेठ ७ गतेबाट सुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो । ‘सिप सिकौँ,

दशबर्ष पुराना एम्वुलेन्सहरु जिल्लामा चल्न नपाउने भएका छन् । मंगलवार बसेको जिल्ला जिल्ला एम्वुलेन्स व्यवस्थापन समितिले उक्त निर्णय गरेको हो । ‘राष्ट्रिय एम्वुलेन्स निर्देशिका २०७८ मा नै त्यो कुरा उल्लेख

गोरखा नगरपालिका वडा नं ५ पस्लाङका मगर समुदायले जोरनर्सिङ्गा फुकेर पञ्चैबाजा बजाएर मगर संस्कृति पहिचानका लागि प्रदर्शनी तथा प्रस्तुती कार्यक्रम सम्पन्न गरेकोछ । गोरखा नगरपालिकाको सहयोगमा गोरखा सामुदायिक सिकाइ केन्द्रले

गोरखाको दुर्गममा पर्ने चुमनुब्री गाउँपालिकाको आर्थिक बर्ष २०७८÷०७९ को बेरुजु एक करोड छ लाख रुपैयाँ रहेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बिगत बर्षदेखिको बेरुजु जोड्दा यस पालिकाको कुल बेरुजु

अजिरकोट गाउँपालिकाले मिटरव्याजी, चोके वा अन्य कुनै पनि सामन्ती समस्याको अवशेषलाई निषेध गर्ने नीति लिएको छ । आगामी आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष दिपक