
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति गराउने र बिपद् जोखिम न्यूनिकरणका सवालमा प्रदेश सरकार सँधै सँगै रहेको बताएका छन् । ‘विपद् ब्यवस्थापन, जोखिम न्यूनिकरणमा हामी सबैको पहिलो

गोरखा नगरपालिका वडा नम्वर ६ का महिलाहरुलाई लक्षित गरी संचालन भएको अचार बनाउने तालिम सम्पन्न भएको छ । आइतवार एक कार्यक्रमका बीच तालिमको समापन गरिएको हो । अचार बनाउने समितिको

गोरखाका पालिकाहरुले करोडौँ रुपैयाँ बिनियोजन गरेका योजना तथा कार्यक्रममा प्रगति भने शून्य प्रतिशत हातपार्ने गरेका छन् । हालै महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको ६० औँ प्रतिवेदनमा यहाँका ११ वटै पालिकाले

गण्डकी प्रदेशस्तरीय जुनियर कराँते प्रतियोगितामा प्रथम भएको टिमलाई सम्मान गरिएको छ । नेपाल कराँते महासंघ गोरखाले बिहिबार एक कार्यक्रमका बीच सम्मान गरेको हो । गण्डकी प्रदेश खेलकुद परिषद र नेपाल

सिरानचोक गाउँपालिकालाई ऐतिहासिक पर्यटकीय स्थल घोषणाका लागि पालिकाले बिशेष पहल गर्ने भएको छ । पालिकाले सार्वजनिक गरेको आगामि आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा पर्यटन प्रवद्र्धनका लागि सिरानचोककोटमा आवश्यक

सामाजिक सुरक्षा नियमावली २०७६ को नियम १३ मा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको मृत्यू भएमा उक्त लाभग्राहीलाई भत्ता पाउनेको सूचीबाट हटाई मृत्यू भएको दिनदेखि भत्ता दिन रोक्नुपर्ने व्यवस्था छ ।

बारपाक सुलिकोट गाउँपालिकाले भूकम्पको केन्द्रविन्दु बारपाकलाई राष्ट्रिय स्तरमा भूकम्प अध्ययन स्थलको रुपमा विकास गर्ने योजना बनाएको छ । गाउँपालिकाले प्रस्तुत गरेको आगामि आर्थिक बर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा सो

गोरखा नगरपालिका वडा नं १० छेवेटारमा कलेजो परीक्षण गर्ने निशुल्क शिविर सम्पन्न भएको छ । रगतबाट कलेजो परीक्षण गर्ने सो शिविरमा ४७ जनाले सेवा लिएका छन् । लायन्स क्लव अफ

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टा बर्षा संगै बाढी पहिरोको सम्भावना रहेकाले सजग रहन सुझाव दिएको छ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले गण्डकी, लुम्बिनी

गोरखा सदरमुकाको आयुर्वेदिक चोकमा रहेको बस्न्यात मासु पसलमा आगलागी भएको छ । शनिबार विहान साढे ६ बजे तिर मासु पसलमा ग्यास लिए भएर आगलागी भएको हो । आगलागी भएपछि मासु