
गोरखा सदरमुकाममा लागु औषध दुव्र्यशन न्यूनीकरण सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पोखराको आयोजनामा एक दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास यही असारभित्रै गर्ने तयारी भइरहेको बताउनुभएको छ । धादिङबाट प्रतिनिधित्व गर्नुहुने सांसद रामनाथ अधिकारीले प्रधानमन्त्रीले निर्वाचित भएपछि आफूहरूसँग यसै वर्ष बुढीगण्डकी

गोरखा नगरपालिका वडा नं ५ अमराइमा पौवा मगर समुदायसँग रहेका मूर्त र अमूर्त सांस्कृतिक सम्पदा खोज तथा पहिचान गरी सूचीकरण गर्ने कार्यक्रम भएको छ । गोरखा सामुदायिक सिकाइ केन्द्रको आयोजना

मध्यपहाडी लोकमार्ग अन्तर्गत गोरखा खण्डमा काम गरेका मजदुरहरुले लामो समयदेखिको ज्याला नपाएको गुनासो गरेका छन् । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको छलफल कार्यक्रममा

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पहुँचका आधारमा नभई आवश्यकताका आधारमा बजेट विनियोजन गरेको बताएका छन् । गोरखा सदरमुकाममा सोमबार पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । अहिले प्रदेश

गोरखाको अजिरकोट गाउँपालिका–३ काफलडाँडा घर भएका पत्रकार सन्तोष अधिकारी नेपाल प्रेस युनियन काठमाडौंको सचिवमा निर्वाचित भएका छन्। नेपाल प्रेस युनियन काठमाडौं आज सोमबार भएको नवौ जिल्ला अधिवेशनबाट ४५२ मतमध्ये अधिकारीले

नेपाल लघुवित्त बैकर्स संघ गोरखाले शान्ति सुरक्षाको माग राख्दै जिल्ला प्रशासन कार्यालय मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रिय स्तरको कार्यक्रम अन्तर्गत संघका जिल्ला स्थित लघुवित्त संस्थाका पदाधिकारीहरुले सोमवार गोरखाका

स्वतन्त्र विद्यार्थी यूनियन गोरखा क्याम्पसले आयोजना गरेको गोरखा नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा महालक्ष्मी माविकी आरती गुरुङ पहिलो भएकी छिन् । नेपालकै सबैभन्दा जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको ६४ औँ स्थापना दिवशको अवसर

सोमबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आज छापावाल सुनको

गोरखा नगरपालिकाले आगामि आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतवार आयोजित १३ औ नगरसभामा नगरप्रमुख कृष्ण रानाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा खेतीयोग्य जमिनलाई बाँझो