
डुम्रे–वेशिसहर सडक धमाधम कालोपत्रे भइरहेको छ । सडक विभागको करिब ३४ करोड लागतमा आशिष अनेस्ट जेभी निर्माण कम्पनीले सडक दुईलेन बनाएर कालोपत्रे गरिरहेको हो । ८.५ किलोमिटर सडक कालोपत्रे गर्ने

पालुङटार नगरपालिका–८ धुवाकोटमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । टटलेचौरस्थित महिला समूहको भवनमा पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उक्त पोष्टमा प्रहरी बरिष्ठ हवल्दारको कमाण्डमा

विदेश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा गोरखाका तीनजना बिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहिद लखन गाउँपालिका वडा नम्वर ८ का रामबहादुर अम्गाई, लक्ष्मण अम्गाई र दिनेश अम्गाई

गत असार ८ गते सहिदलखन गाउँपालिका ३ पात्लेखोलामा भएको जीप दुर्घटनामा संलग्न रहेका सवारी चालक पक्राउ परेका छन् । सहिद लखन–३ कोटगाउँबाट वडा नम्बर ५ को पोखरीडाँडा जन्ती लिएर फर्कंदै

गोरखालाई बुधबार पूर्णखोप दीगोपना सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्लाभित्रका १६ देखि ५९ महिनासम्मका बालबालिकाहरुले १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पाएको सुनिश्चित भएकाले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना

अजिरकोट गाउँपालिकाभित्रका कृषकहरुलाई ४० थान हाते ट्याक्टर वितरण गरिएको छ । गाउँपालिका र कृषकको ५०÷५० प्रतिशत लागत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको गाउँपालिका कृषि विकास अधिकृत समिर पोखरेलले बताए ।

अठारसय खोला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा लागु औषध दुरुपयोग नियन्त्रण सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबु र ईन्टरनेशनल स्काउट भोलेन्टियर्स ग्रुपको

त्यसको प्रेम निस्वार्थ थियो कसरी भनूँ ? प्रेम त आत्मैबाट हुन्छ होइन र ? त्यो पवित्र हुन्छ । त्यसले प्रेम गथ्र्यो । बुवाआमाले छोराछोरीलाई, भाइले बहिनीलाई, दिदीले दाइलाई अनि धर्तीले

गैडाको खाग जस्तो देखिने अखेटोपहार ओसारपसारमा संलग्न रहेको आरोपमा थप दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालुङटार नगरपालिकाकी कृष्णकुमारी श्रेष्ठ र बिष्णुमाया बिक रहेको डिभिजन वन कार्यालय गोरखाले जनाएको

पालुङटार नगरपालिका–१ खोप्लाङस्थित एस एण्ड एस एकीकृत कृषि तथा पशुपंक्षी फर्ममा कार्यरत बिशाल भन्ने आइतराम कामीको हत्या आरोपमा सोही ठाउँका परशुराम सुनार पक्राउ परेका छन् । चितवन स्थायी घर भएका