
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले इन्टरनेट र फोन महशुल घटाएर सहज रुपमा स्तरीय सेवा दिन सेवा प्रदायकहरुलाई सुझाब दिएका छन् । शुक्रवार पोखरामा आयोजित गण्डकी प्रदेशमा दुरसञ्चार सेवाको वर्तमान अवस्था,

नियमित आँखाको उपचार तथा शल्यक्रिया हुदै आएको गोरखा लायन्स आँखा उपचारकेन्द्रमा २५ जनाको आँखाको शल्यक्रिया भएको छ । शल्यक्रिया गर्न सिफारिस भएका २५ जनाको मात्र शल्यक्रिया गरिएको आँखा उपचारकेन्द्रले जनाएको

गण्डकी प्रदेशका सबै नागरिकको घरमा विद्युत पु¥याउने विषयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबिच छलफल भएको छ । शुक्रवार भएको भेटघाटमा मुख्यमन्त्री पाण्डेले सरकारले लिएको

आर्थिक बर्ष २०७९÷८० मा नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रको दुई करोड ३२ लाख ८० हजार बक्यौता रकम उठन बाँकी रहेको छ । ग्राहक(नीजि घरधुरी) बाट मात्रै एक करोड ५०

चोरी मुद्दाका फरार अभियुक्त ‘दिपेश’ भनिने राकेश मजकोटी पक्राउ परेका छन् । गोरखा नगरपालिका –८ घर भएका २१ बर्षीय उनलाई वुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

विपिचोकबाट रोहोटेपानी चिल्ड्रेनपार्क हुँदै सतिपिपल जाने सडक स्तरोन्नतिका लागि नेपाली सेनाले जग्गा उपलब्ध गराउने भएको छ ।धारापानीभन्दा करिव एकसय मिटर अगाडि रहेको गोरखा छाउनी व्यारेकको गेटबाट पश्चिमतर्फको एकआना एकपैसा जग्गा

गोरखामा सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सूचना आयोगको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा बिहिबार कार्यक्रम भएको हो । कार्यक्रममा आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीले

माध्यमिक शिक्षा परीक्षा एसईईको नजिता बिहिवार सार्वजनिक भएको छ । परीक्षामा सहभागी गोरखाका अधिकांश बिद्यार्थीले ‘सी प्लस’ ग्रेड प्राप्त गरेका छन् । एक हजार १ सय ७९ जनाले ‘सी प्लस’

नेपाल क्लाईम्बिङ स्पोट्र्स संघको गण्डकी प्रदेश स्तरीय क्लाईम्बिङ स्पोट्र्स संघको तदर्थ समिति गठन भएको छ । बिहिबार पोखरामा सम्पन्न भेलाले राष्ट्रिय खेलकुद परिषदबाट विशेष खेलको मान्यता पाएको सो संघको तदर्थ

भौगोलिक परिचय : गोरखा सदरमुकाम पोखरीथोक बजारदेखि ७० किलोमिटरको दुरीमा पर्ने तल्लो मनास्लु क्षेत्र, विश्वकै लो अल्टीच्यूडमा रहेको प्रसिद्ध रुपीनाला ग्ल्यासियर, गणेश हिमाल, सिङ्ला पास, मनास्लु, चुमभ्याली, निस्याराङ च्छो, पूर्वमा