| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

बेनिघाट लार्के सडक पाङसिङसम्म सुचारु

लामो समयदेखि अवरुद्ध रहेको बेनिघाट, आरुघाट, लार्के सडक सुचारु भएको छ । ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाले पहिरो फालेर मर्मत गरेपछि सो सडक सुचारु भएको हो । गतहप्ताको बर्षातपछि पहिरो

ऐतिहासिक लिगलिगे दौड विवादको चपेटामा

बिकास मरहट्टा ।ऐतिहासिक लिगलिगे दौड विवादका कारण विगत दुई बर्षदेखि अवरुद्ध हुन पुगेको छ । पालुङटार नगरपालिका र लिगलिगकोट बिकास अभियान बीच आयोजक को बन्ने भन्ने होडवाजीका कारण उत्पन्न विवादले

पालुङ्टारका गर्भवती महिलाले आइरनचक्की पाएनन्

प्रतीक्षा आले ।पालुङटार नगरपालिकाका गर्भवती महिलाले विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगर पालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवती महिलाहरुले नियमित रुपमा सेवन गर्नुपर्ने क्याल्सियम र

भालुको आक्रमणबाट गम्भीर घाइते महिलाको उद्धार

भालुको आक्रमणमा परी गम्भीर घाइते भएकी गोरखाकी एक महिलाको उद्धार गरिएको छ । चुमनुब्री गाउँपालिका ५ ड्याङकको पुजु गोठमा बस्ने ७४ बर्षकी टासी भुटी लामालाई सोमबार दिउसो दुई बजे हेलिकोप्टरबाट

मनास्लु क्षेत्रबाट पोल्याण्डका नागरिकको उद्धार

मनास्लु क्षेत्र भ्रमणका क्रममा हाइ अल्टिच्यूडका कारण बिरामी परेका पोल्याण्डका नागरिकको हेलिकोप्टरबाट उद्धार गरिएको छ । मनास्लुको भ्रमणका क्रममा सोमबार बिहान चुमनुब्री ४ नाम्रुङ पुगेका पोल्याण्ड नागरिक राहदानी नंबर एफई

पन्थडिही कटहरे हर्मी साहिलटार सडकमा यातायात सेवा विस्तार गर्न माग

पन्थडिही कटहरे हर्मी साहिलटार सडकहुदैँ काठमाडौं, पोखरा, लम्जुङ, चितवन लगायतका शहरहरुमा यातायात सेवा बिस्तार गर्न माग गरिएको छ । उक्त सडकखण्डमा नयाँ रुट पहिचान गरी यातायात सेवा संचालन गर्न स्थानीयले

जेनजी आन्दोलनका शहिद परिवारलाई राहत रकम वितरण

जेनजी आन्दोलनका शहिद परिवारलाई जिल्लामा राहत रकम वितरण गरिएको छ । आन्दोलनको क्रममा ज्यान गुमाउने गोरखाका शहिद परिवारलाई राहत रकम वितरण थालिएको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए । ‘केही

चुमनुब्रीमा जुवातासजन्य गतिविधि नगर्न आग्रह

चुमनुब्री गाउँपालिकाले जुवातास नियन्त्रणका लागि पहल थालेको छ । आइतवार सार्वजनिक सूचना जारी गर्दै पालिकाभित्र जुवातासजन्य गतिविधि नगर्न सचेत गराएको छ । पालिकाभित्र जुवातासजन्य गतिविधिहरु बढेको जनगुनासो आएको भन्दै समयमै

ग्रेस बेकरीको सेवा विस्तार

ग्रेस बेकरी उद्योगले आफ्नो सेवा विस्तार गरेको छ । थप सेवासहित आइतवारबाट उद्योग संचालनमा आएको हो । गोरखा नगरपालिका–६ हरमटारीस्थित एमाहा सोरुम भएको भवनमा संचालित उद्योगको आइतवार औपचारिक रुपमा उद्घाटन

विवाद समाधान भएपछि गोनपा १२ र पानपा ९ जोड्ने सडक सुचारु

जग्गासम्बन्धी किचलो समाधान भएपछि गोरखा नगरपालिका वडा नं १२ र पालुङटार नगपालिका वडा नं ९ जोड्ने दरौँदी पुलसँगैको सडक पुनः सुचारु भएको छ । पालुङ्टार नगरपालिकाका मेयर, उपमेयर, गोरखा नगरपालिकाकी