| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि, गोरखाका कट्टेल घाइते

प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । घाइते भएका गोरखा नगरपालिका–८ का हिमाञ्चल

गोरखाको अस्थायी रुटको नयाँ भाडादर लागू गर्न बिद्यार्थी संघसंगठनको माग

यातायात व्यवसायीले अस्थायी रुटको नयाँ भाडादर लागू नगरेको प्रति जिल्लामा क्रियाशिल चार राजनीतिक दलका बिद्यार्थी संघ÷संगठनले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । आइतवार प्रमुख जिल्ला अधिकारीलाई संयुक्त रुपमा ज्ञापन पत्र

अलपत्र सडक योजनाको भौतिक पूर्वाधार मन्त्री जुग्जालीद्धारा निरिक्षण

निर्धारित समयसिमाभित्र काम सम्पन्न नभएर अलपत्र परेका जिल्लाका सडक योजनाहरुको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जाली निरिक्षण गरेका छन् । शुक्रवार जिल्लाका बिभिन्न योजनाहरुको

गोरखा दरौदी यातायातको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । गोरखा नगरपालिका–९ ठिँगुरेस्वाँरास्थित आफ्नै कार्यालयमा शनिवार सभा भएको हो । कार्यक्रममा संचालक समितिका सदस्य शरदबाबु कट्टेलले

आजबाट सहुलियत मूल्य पसल संचालन हुने

दशै, तिहार र छठ पर्वलाई लक्षित गरेर जिल्लामा आज आइतबारदेखि सहुलियत मूल्य पसल सञ्चालन हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले पसल सञ्चालन गर्न

पालुङटारका दुई वडामा शहरी स्वास्थ्य केन्द्र संचालन

पालुङटार नगरपालिका वडा नं २ र ३ मा शहरी स्वास्थ्य केन्द्र संचालनमा आएको छ । वडा नं २ को चापाभन्जाङ र ३ को डुम्रेडाँडामा स्थापना भएको केन्द्रको शनिवार उद्घाटन गरिएको

यू–१३ अन्तर बिद्यालय लिग अन्तरगत शनिवार दुई खेल सम्पन्न

गोरखा नगरपालिकामा जारी यू–१३ अन्तर बिद्यालय लिग फुटवल प्रतियोगिता अन्तरगत शनिवार दुई खेल सम्पन्न भएका छन् । पहिलो खेल महालक्ष्मी मावि लक्ष्मीबजार र रत्नराज्य मावि बिरेन्चोकबीच भएको थियो । उक्त

ब्याडमिन्टन प्रतियोगितामा मास्के र श्रेष्ठको जोडी पहिलो

जिल्ला सदरमुकामको हरमटारी खेलमैदानस्थित कवर्ड हलमा भएको ब्याडमिन्टन प्रतियोगितामा भगवानबाबु मास्के र रमेशकुमार श्रेष्ठको जोडी पहिलो भएको छ । ‘४ः३० समुह’ को आयोजनामा शुक्रबारबाट शुरु भएको प्रतियोगिताको फाइनल खेल शनिवार

गोरखा अस्पतालको सामाजिक लेखा परीक्षण सम्पन्न

गोरखा अस्पतालको आर्थिक वर्ष २०७९÷८० को सामाजिक लेखा परिक्षण कार्य सम्पन्न भएको छ । अस्पतालको आयोजनामा बुधवार कार्यक्रममा अस्पतालबाट उपलब्ध सेवा, अस्पतालका उपलब्धी, समस्या र चुनौतीका साथै भावी योजनाका बारेमा

महोत्सवको बिषयमा भएको विवादमा सहमति जुट्यो

यही असोज २३ गतेबाट हुने भनिएको महोत्सवको बिषयलाई लिएर भएको विवाद समाधान भएको छ । चाडवाडको समयमा मेला महोत्सव गर्दा व्यापारमा असर पर्ने भन्दै फेन्सी व्यवसायी संघ गोरखाले बिरोध गर्दै