| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

उत्तरी गोरखावासीलाई ‘बोर्डर पास’ वितरण शुरु

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका स्थानीयलाई चीनको सीमा प्रवेश अनुमती पत्र (बोर्डर पास) वितरण शुरु भएको छ । वडा नम्वर ३ फिलिमको सिर्दिवास स्थित इलाका प्रशासन कार्यालयबाट बुधवार पास वितरण कार्य

दुई सातामा सुनको मूल्य छ हजार घट्यो

बजारमा दुई साताको अवधिमा सुनको मूल्य तोलामा छ हजार चार सय रुपियाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय सुनको मूल्य घट्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो

चामल, मैदा, चिउरा र खानेतेलको होलसेल मूल्य घट्यो

दशैं तिहार जस्ता चाडपर्व नजिकिए पनि उल्लेख्य व्यापार नभएपछि खाद्यान्न उत्पादकहरूले केही खाद्यान्नको मूल्य घटाएका छन् । पछिल्लो दुई साताको अवधिमा प्रमुख खाद्यान्नहरू चामल, खानेतेल, चिउरा र मैदा तथा आँटाको

विहीबारसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा अवस्थित रहेको छ । साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेकाले देशका आधिकांश स्थानमा वर्षा भइरहेको छ ।

उत्तरी गोरखावासीलाई आजबाट बोर्डर पास वितरण

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका स्थानीयलाई आजबाट चीनको सीमा प्रवेश अनुमती पत्र ९बोर्डर पास० वितरण हुने भएको छ । वडा नम्वर ३ फिलिमको सिर्दिवास स्थित इलाका प्रशासन कार्यालयबाट उनीहरुलाई पास वितरण

गोरखामा आमाको नामबाट नागरिकता दिन शुरु

जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकताको प्रमाणपत्र दिन शुरु गरेको छ । मंगलवार भीमसेन थापा गाउँपालिका–१ का मन्जित वानियाँलाई आमाको नामबाट नागरिकता दिएर वितरण कार्यको थालनी गरिएको प्रमुख जिल्ला अधिकारी

चुम्चेतको सिद्ध गणेश आधारभूत बिद्यालयलाई मावि बनाउन पहल

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ चुम्चेतस्थित सिद्ध गणेश आधारभूत बिद्यालयलाई माध्यमिक तहमा स्तरोन्नती गर्न गाउँपालिकाले पहल थालेको छ । सोमवार पूर्व राज्यमन्त्री छम बहादुर गुरुङको उपस्थितीमा वडाध्यक्ष, बिद्यालय व्यवस्थापन समिति लगायतका

दशैँको टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमी टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ । यस

एमाले गण्डकीको निर्वाचन तालिका सार्वजनिक, मतदान बुधबार हुने

सोमबारदेखि पोखरामा सुरु भएको एमाले गण्डकीको पहिलो प्रदेश अधिवेशनको निर्वाचन तालिका मंगलबार सार्वजनिक भएको छ । अधिवेशनबाट निर्वाचित हुने प्रदेश समिति पदाधिकारी र सदस्यहरुको निर्वाचन प्रयोजनका लागि निर्वाचन समितिले मदताना

व्यक्तित्वको टकराबले मुलुकको अर्थतन्त्रलाई बन्धक बनाउनु हुँदैन : सांसद वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले व्यक्तित्वको टकराबले मुलुकको अर्थतन्त्रलाई बन्धक बनाउनु नहुने बताएका छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै डा।वाग्लले वित्तीय र मौद्रिक नीतिबीचको तालमेलमा समन्वय