| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

मुस्ताङलाई पर्यटन र कृषिमा केन्द्रित गर्छौँ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङ जिल्लालाई पर्यटन र कृषिमा केन्द्रित गरेर योजना छनौट, बजेट बिनियोजनमा प्राथमिकता दिइएको बताएका छन् । ‘गण्डकी प्रदेश समृद्धीको मुख्य क्षेत्र पर्यटन हो, यसमापनि जिल्लागत

यातायात व्यवसायीको दोहोरो चरित्र : निर्णयमा सहमति कार्यान्वयनमा अटेर

विकास मरहट्टा : गत सोमवार निर्धारण भएको जिल्लाका अस्थायी रुटको नयाँ भाडादर लागू गर्न यातायात व्यवसायीले अटेर गर्दै आएका छन् । अस्थायी मार्ग तथा भाडा निर्धारण समितिले वुधबारबाट नयाँ भाडादर

बालमैत्री स्थानीय तह निर्माण गर्ने पालिकाहरुको प्रतिबद्धता

जिल्लाका स्थानीय तहहरुले बालमैत्री स्थानीय तह निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । बिहीवार जिल्ला सदरमुकाममा भएको बालबालिका ऐन २०७५ को कार्यान्वयन सम्बन्धी कार्याशाला गोष्ठीमा ऐन कार्यान्वयनका लागी उनीहरुले नौ बुदेँ

कार्यसम्पादनका आधारमा गोरखा प्रशासन अति उत्कृष्ट श्रेणीमा

कार्यसम्पादन मूल्याकंनका आधारमा जिल्ला प्रशासन कार्यालय अति उत्कृष्ट ठहरिएको छ । गृह मन्त्रालयले गत आर्थिक वर्ष २०७९÷८० मा गरेको मूल्यांकन सम्झौता बमोजिम काम गरि ९० भन्दा माथि अंक ल्याउँदै कार्यालय

मुख्यमन्त्री पाण्डेद्धारा मुस्ताङको घरपझोङ गाउँपालिकाको भवन उद्घाटन

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको घरपझोङ गाउँपालिकाको भवन उद्घाटन गरेका छन् । ७ करोड ५९ लाखमा निर्माण भएको भवनको बिहिवार उद्घाटन गर्दै उनले भने ‘यो नयाँ भवनबाट जनताले अझै

कोरोला नाका पुगेपछि मुख्यमन्त्रीले भने : ‘यहाँ सम्मको सडक र भौतिक संरचना छिटो निर्माण गर्नुपर्छ’ 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरोला नाका खोल्ने सरकारको तयारी भईरहेको बताउँदै त्यहाँ सम्म पुग्ने सडक स्तरोन्नती गर्नुपर्नेमा जोड दिएका छन् । तिब्बत र मुस्ताङको नाकामा रहेको पिल्लर नं. २४

मौसममा क्रमिक सुधार

विगतको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार आएको छ । जल तथा मौसमविज्ञान विभागका अनुसार आजदेखि मौसम सुधार हुँदै गएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले अब मौसममा सुधार

यातायात व्यवसायीद्वारा नयाँ भाडादरको बिरोध

जिल्लाको अस्थायी रुटमा निर्धारण गरिएको नयाँ भाडादरप्रति असन्तुष्टी जनाउँदै यातायात व्यवसायीहरुले बिरोध गरेका छन् । नयाँ भाडादर त्रुटिपूर्ण र अवैज्ञानिक रहेकाले लागू गर्न नसकिने उनीहरुको तर्क छ । पुरानौ भाडादरमा

बारपाक सुलिकोटमा जग्गाको कित्ताकाट खुल्यो

बारपाक सुलिकोट गाउँपालिकामा पनि जग्गाको कित्ताकाट खुलेको छ । गाउँपालिकाको ‘भू–उपयोग क्षेत्र बर्गिकरण २०८०’ स्थानीय राजपत्रमा प्रकाशित भइ जिल्ला मालपोत र नापी कार्यालयमा बुझाउने कार्य सम्पन्न गरेसंगै रोकिएको कित्ताकाट खुलेको

कागवेनीको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डेले भने : ‘पुन निर्माणमा सबै प्रयास केन्द्रित हुनेछ’

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको कागवेनी क्षेत्रको पुन निर्माणकालागि गण्डकी प्रदेश सरकारले सबै प्रयास केन्द्रित गर्ने बताएका छन् ।  ‘प्रदेश सरकारको स्रोत साधनले भ्याएसम्म सघाउने र दातृ निकायसँग पनि