
उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन सुरु भएको छ । हिमाली भेगमा केहीदिनदेखि करु काट्ने सिजन सुरु भएको चुमनुब्री गाउँपालिका वडा नं. २ ल्होका साङ्गेदोर्जे लामाले जानकारी

तीन हप्तादेखि सम्पर्कबिहिन मनकामनाका कालुराम भनिने सूर्यबहादुर थापा देवघाटको जङ्गलमा मृत अबस्थामा फेला पारेका छन् । सहिदलखन गाउँपालिका वडा नं २ मनकामना कोटगाउँका ३५ वर्षका थापा आइतबार भरतपुर महानगरपालिका १

जिल्लाको हिमाली क्षेत्रमा केही दिन पदयात्रा नगर्न गोरखा प्रशासनले आग्रह गरेको छ । प्रतिकूल मौसमका कारण विपदजन्य घटना हुने सक्ने भन्दै पदयात्रामा नजान आग्रह गरिएको हो । मंगलवार सार्वजनिक सूचना

उत्तरी गोरखाका विभिन्न गाउँहरुमा हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा गएरातीदेखि हिमपात भइरहेको त्यहाँका स्थानीयहरुले बताएका छन् । हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुब्री गाउँपालिका ७ का पासाङफुञ्जो

गोरखाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाको चार महिनामै सरुवा भएको छ । गृह मन्त्रालयले आइतवार गरेको बिभिन्न जिल्लाका प्रजिअको सरुवा अन्तरगत कडरीया पनि सरुवा भएको हो । उनी गोरखा

आँबुखैरेनी–मुग्लिन सडक खण्ड सोमवार राती दुई घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहूँले आइतवार सार्वजनिक सूचना जारी गर्दै राती १२ बजेदेखि २ बजेसम्म सवारी आवागमन बन्द हुने

द्रव्यशाह बहुमुखी क्याम्पस लक्ष्मिबजारको संचालक समिति अध्यक्षमा मनोजप्रसाद धिताल चयन भएका छन् । शनिबार बसेको १२ औँ क्याम्पस सभा तथा चौँथो अधिवेशनले धितालको अध्यक्षतामा ५ सदस्ययी समिति सर्वसम्वत रुपमा गठन

प्रतीक्षा आले ।शेर्पा समुदायपछि सबैभन्दा धेरै आरोहीहरु उत्तरी गोरखाको लाप्राकका रहेका छन् । करिब छसय घरधुरी रहेको धार्चे गाउँपालिका वडा नं. ४ लाप्राकमा आरोहीको संख्या १२५ भन्दा धेरै रहेको नेपाल

जिल्लाका तीन गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएका छन् । गण्डकी, भिमसेनथापा र अजिरकोट गाउँपालिका स्तरीय रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएका पालिकाहरुले जनाएका छन् ।गण्डकी गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड फुजेलको

पूर्वप्रधानमन्त्री प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बूढीगण्डकीलगायत ठूलो भ्रष्टाचारको छानबिन गर्न माग गरेका छन् । शुक्रबार गृहजिल्ला गोरखाका पत्रकारहरुसंग कुराकानी गर्दै डाक्टर भट्टराईले बिचौलियाको चलखेलमा बूढीगण्डकी कुनै कम्पनीलाई दिने प्रयास भएकाले