
जाडो बढ्न थालेपछि उपल्लो गोरखाका बासिन्दा सहरतिर झर्न थालेका छन् । विशेषगरी चुमनुब्री गाउँपालिका १, २, ४ र ७ का बासिन्दा सहरतिर झर्न थालेका हुन् । करिब दुई महिना बस्नेगरी

साताको दोस्रो दिन सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबारका लागि सुनको मूल्य एक लाख १७ हजार ८ सय, तेजावी सुनको मूल्य एक

गर्मीयाममा महामारी बनेको डेंगी संक्रमण योवर्ष मध्य जाडोमा समेत देखिइरहेको तथ्यांकले देखाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार डिसेम्बरका १५ दिनमा २९१ जनामा डेंगी पुष्टि भएको छ

घरमै शुद्ध खानेपानीको धारा निर्माण भएपछि चुमनुब्री ६ चुम्चेत गाउँका बासिन्दा खुशी भएका छन् । यसअघि टोलमा केही धारा मात्र रहेको चुम्चेतमा हरेक घरमा धारा बनेपछि अहिले खानेपानी उपभोग गर्नका

हिमाल र तालको दृश्यावलोकनबाहेक पोखरा आउने थुप्रै पर्यटकको गन्तव्य प्याराग्लाइडिङको उडान हुँदै आएको छ । प्याराग्लाइडिङ क्षेत्रमा यो साता एउटा सुखद खबर सञ्चारित भएको थियो—सिन्डिकेटको अन्त्य । अर्थात आलोपालो प्रणाली

ए दिदीबहिनी, चालीस कट्नु भयो ? चालीस (उमेर) कटिसक्यो भने एकपटक स्वास्थ्य जाँच गराउने हो कि ? मानौं, अहिलेसम्म स्वास्थ्य जाँच गर्नुभएको छैन । स्वास्थ्यमा खासै समस्या आएको छैन ।

गोरखा नगरपालिकाबासीले प्रयोग गर्ने गरेको खानेपानीमा दिसामा हुने किटाणु(कोलिफर्म) भेटिएको छ । स्वास्थ्य कार्यालय गोरखाले एकसाता भरि गरेको खानेपानी नमूना परिक्षणका क्रममा अधिकांश मुहानका खानेपानीमा कोलिमर्फ देखिएको हो ।नगरपालिकाका भित्रका

गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित महालक्ष्मी माध्यमिक बिद्यालयलाई विद्यार्थीबाहक बस हस्तान्तरण गरिएको छ । कल्स ओवर रिजेज नेपाल नामक संस्थाले उपलब्ध गराएको उक्त बस आइतवार बिद्यालयलाई हस्तान्तरण गरिएको हो । संस्थाकी प्रमुख

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा सम्पन्न राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि ल्हो माविले जितेको छ । गाउँपालिकाको वडा नं ३ बुद्ध माविमा सम्पन्न भएको प्रतियोगितामा ल्हो माविले उपाधि जितेको हो । ल्हो

रिक्त रहेको गोरखा अस्पतालको मेडिकल सुपरीटेण्डेण्ट(मेसु)मा डाक्टर सिद्धार्थ खनाल चयन भएका छन् । गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आइतबार खनाललाई अस्पतालको निमित्त मेडिकल सुपरीटेण्डेण्टको जिम्मेवारी तोकेको हो