| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

गोरखाका विभिन्न सडकका लागि ५० करोड रुपैयाँ थप

गोरखाका विभिन्न सडक निर्माणका लागि ५० करोड रुपैयाँ थप भएको छ । यसबर्ष ठेक्का लागेका चारवटा सडकखण्ड र निर्वाचन क्षेत्रस्तरीय सडकका लागि अर्थ मन्त्रालयले रकम थप गरेको हो । भीमसेन

गोरखामा बहुविवाह गरेको आरोपमा दुई जना पक्राउ

श्रीमती हुँदा हुँदै दोस्रो विवाह गरेको आरोपमा गोरखा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ । भिमसेन थापा गाँउपालिका वडा नं.२ ताराखसे सुनार गाउँ बस्ने बर्ष ३५ को राजु सुनारले सोही

यू-१९ विश्वकपमा नेपाललाई तेस्रो सफलता

नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध तेस्रो सफलता हात पारेको छ । दीपेश कँडेलले ओलिभर तिवातियालाई विकेट किपर उत्तम मगरको हातबाट क्याच गराउँदै तेस्रो सफलता दिलाएका

माघ १५ गतेबाट खोर्लाबेसीमा ‘ऐतिहासिक तातोपानी मेला’ हुने

गोरखाको धार्चे गाउँपालिका वडा नं ३ खोर्लाबेसीमा हरेक वर्षहरुमाझैँ यो वर्ष पनि ऐतिहासिक तातोपानी मेला हुने आयोजना हुने भएको छ । प्रत्येक वर्षको माघ १५ गते हुने मेला यसबर्ष पनि

आरुघाटबाट बेवारिसे पुरुषको उद्धार

आरुघाट गाउँपालिकाबाट एक वेवारिसे पुरुषको उद्धार भएको छ । आफ्नो नाम र ठेगाना बताउन नसक्ने अन्दाजी ५० बर्षका ती व्यक्तिलाई मानव सेवा आश्रम गोरखाले शुक्रवार उद्धार गरेको हो । ‘विगत

पालुङटारका स्वास्थ्य शिक्षकलाई स्वास्थ्य तथा पोषण सम्बन्धी अभिमुखिकरण

पालुङटार नगरपालिकाको सामुदायिक बिद्यालयमा स्वास्थ्य बिषय पढाउने शिक्षकहरुलाई बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम क्षमता अभिवृद्धि सम्बन्धी अभिमुखिकरण गराइएको छ । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा नगर

आठ महिना ढिला गरी दुल्लभ माविको विव्यस गठन

करिव आठ महिनादेखि गठन हुन नसकेको भिमसेनथापा गाउँपालिका–१ घ्याम्पेशालस्थित दुल्लभ माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन भएको छ । शुक्रवार रोशन गुरुङको संयोजकत्वमा नौ सदस्यीय नयाँ समिति गठन भएको हो ।

भीमसेनथापा गाउँपालिकामा चक्रपथ निर्माणले गति लिदैँ

भीमसेन थापा गाउँपालिकामा चक्रपथ निर्माणको कामले गति लिन थालेको छ । करिव २४ किलोमिटर सडकलाई तीन खण्डमा बिभाजन गरेर काम अघि बढाइएको छ । पालिकाकै बजेटबाट चक्रपथ निर्माण गर्न लागिएको

खुल्ला भलिवल प्रतियोगिताको उपाधि लाप्राक समाजलाई

धार्चे गाँउपालिका–५ सिङ्लामा भएको खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधि लाप्राक समाज युथ क्लबले जितेको छ । रेसे सिङ्ला माघे सङक्रान्ति मेला मुल आयोजक समितिको आयोजनामा भएको प्रतियोगितामा आरुघाट गाँउपालिका मान्बुको

जन्मदाता खोज्दै त्रिभुवन पुस्तकालय

बन्द भएको एक दसकपछि पुनसञ्चालनमा आएको त्रिभुवन पुस्तकालयले आफ्नो इतिहास खोज्न सुरु गरेको छ । हालसालै सञ्चालन सुरु भएको सो पुस्तकालयको नयाँ सञ्चालक समितिले २००८ सालमा स्थापना हुँदा महत्वपूर्ण भूमिका