| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

रेसे मेलामा निशुल्क प्याराग्लाइडिङ (फोटोफिचर)

धार्चे गाँउपालिका–५ सिङ्लास्थित रेसे खोलामा बुधबारदेखि सुरु भएको मेलामा निशुल्क प्याराग्लाइडिङको व्यवस्था गरिएको छ । गाउँपालिकाको पर्यटकीय स्थलको प्रचार प्रसारका लागी निशुल्क प्याराग्लाइडिङको व्यवस्था गरिएको मेला संयोजक राज गुरुङले बताए

राष्ट्रिय सभा निर्वाचनका गण्डकी प्रदेशका उम्मेदवारद्धारा गोरखाका मतदाता भेटघाट

राष्ट्रिय सभा सदस्य निर्वाचनका गण्डकी प्रदेशका उम्मेदवारहरुले जिल्लाका मतदाताहरुसँग भेटघाट गरेका छन् । बुधबार जिल्ला सदरमुकाममा एक कार्यक्रमका बीच उनीहरुले भोटका लागी अपिल गरेका हुन् । गठबन्धनबाट गण्डकी प्रदेशतर्फ नेपाली

निर्वाचन आचारसंहिता लागू

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को

निश्क्रिय मुद्दाहरु व्यूँताएर आफ्ना नेता कार्यकर्ता बिरुद्ध पक्राउ पुर्जी जारी गर्नु सरकारको गैरजिम्मेवारपन: नेकपा

नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गोरखाले आफूहरु शान्ति प्रक्रियामा जानका लागी सरकारसँग गरिएको तीन बुदेँ सहमति कार्यान्वयनमा आउनुपर्ने बताएको छ । वुधवार जिल्ला सदरमुकामका उक्त पार्टीद्धारा आयोजित राष्ट्रघात

संस्थागत क्षमता स्वमूल्याकंनमा: शहीद लखन पहिलो, चुमनुव्री अन्तिम गोरखा नगरपालिका पनि कमजोर

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याकंनमा जिल्लाका स्थानीय तहहरुमध्ये शहिदलखन गाउँपालिका पहिलो भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को स्थानीय तहको संस्थागत क्षमता

सुन तोलामा १२ सय रुपैयाँ घट्यो

बुधबार एकै दिन सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २ सय

आजबाट धार्चेको सिङलामा ‘रेसे मेला २०८०’ शुरु

धार्चे गाँउपालिका–५ सिङ्लास्थित रेसे खोलामा ‘रेसे मेला २०८०’ शुरु हुने भएको छ । रेसे सिङ्ला माघे सङक्रान्ति मेला मुल आयोजक समितिको आयोजनामा मेला हुन लागेको हो । मेलामा खुल्ला पुरुष

चल्न छाड्यो शहिद लखनको हाट बजार, नियमित संचालन नहुदाँ किसानले उत्पादन समेत ल्याउन छाडे

शहिद लखन गाउँपालिका–३ नयाँपुल स्थित रामशाह बजारमा संचालन हुदै आएको हाट बजारमा पहिले जस्तो चहलपहल देखिदैन । ग्राहकसँगै उत्पादित कृषि उपज बिक्री वितरणका लागी आउने किसानको संख्या समेत घट्दो छ

गोरखा बुंकोटका एक पुरुषमा कोरोना संक्रमण पुष्टी

बिश्वमा कोभिड– १९ को नयाँ भेरिएन्ट जेएन १ फैलिएका बेला गोरखामा पनि एक जनामा कोरोना भाइरस पुष्टी भएको छ । शहिद लखन गाउँपालिका–७ बुंकोटका ४० बर्षिय पुरुषमा कोरोना भाइरस पुष्टी

फोटो स्टुडियो र खाजा पसलको सामान चोरी गरेको आरोपमा एक युवक पक्राउ

गोरखा नगरपालिका–५ पदेलथोकस्थित गोरखा दरवार जाने बाटोमा संचालित फोटो स्टुडियो र खाजा पसलबाट सामग्री चोरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोनपा वडा नम्वर ८ आहाले