| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

मोबाइल चोरी गर्ने २ बालक पक्राउ

मोबाइल चोरी गरेको आरोपमा २ बालक पक्राउ परेका छन् । गोरखा नगरपालिका वडा नं ११ स्थित सरला श्रेष्ठको नाबालक छोराको हातबाट स्यामसुङ कम्पनीको मोबाईल खोसेर भागेका ती बालकहरुलाई पक्राउ गरिएको

गोरखामा नयाँ भन्दा प्रतिलिपि नागरिकता लिनेको संख्या धेरै

गोरखामा नयाँ नागरिकता बनाउनेभन्दा प्रतिलिपि नागरिकता लिनेको संख्या धेरै रहेको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि पुस मसान्तसम्म तीनहजार ६२१ जनाले

गोरखामा एनसेल घोटाला बिरुद्ध शान्ति समाजको प्रदर्शन

मानवअधिकार तथा शान्ति समाज गोरखाले एनसेलले राजस्वमा घोटाला गरेको बिरुद्धमा सोमबार विरोध प्रदर्शन गरेको छ । एनसेल महाघोटाला प्रकरणले देशलाई झण्डै तीन खर्व नोक्शानी पु¥याएको भन्दै समाजले विरोध प्रदर्शन गरेको

बारपाक सुलिकोटको मनोमानी : सडक ट्रयाक खन्न विनाअनुमति वन क्षेत्रमा डोजर

बारपाक सुलिकोटको मनोमानीः सडक ट्रयाक खन्न विनाअनुमति वन क्षेत्रमा डोजर बारपाक सुलिकोट गाउँपालिकामा सडक टूयाक खन्न विनाअनुमति वन क्षेत्रमा डोजर चलाएको पाइएको छ । वडा नम्वर १ को ओग्रापौवा खोलादेखि

राष्ट्रिय उत्पादन प्रबद्र्धन गर्दै ‘युटर्न’

स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘युटर्न’ इन्टरनेशनल प्रालि नामक संस्था गोरखा आइपुगेको छ । विभिन्न आयुर्वेदिक औषधी र मौरीजन्य खाद्य आहारहरुको बिक्री वितरण गर्ने सो कम्पनीले सोमबार सदरमुकाममा प्रोडक्ट लन्च

गोरखामा विद्यालय परिसर भित्र छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ

गोरखामा विद्यालय परिसर भित्र प्रवेश गरी छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नं. १० विरेनचोकका २० वर्षीय मदन थापा मगर

शहिद लखनमा एक पुरुषको शव फेला

शहीद लखन गाउँपालिका–५ खुर्कागाउँस्थित दिसिप्त्त खोल्सामा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३५ बर्षीय पुरुषको शव सडे गलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । ‘भित्तामा आड लागेर बसेको

द्रव्यशाह बहुमुखी क्याम्पसद्वारा वित्तीय साक्षरता प्रशिक्षण कार्यक्रम

गोरखा नगरपालिका वडा नं. ९ का टोल विकास संस्था र सामुदायिक संस्थाका पदाधिकारी तथा सदस्यहरूलाई वित्तीय साक्षरता प्रशिक्षण गराइएको छ । द्रव्यशाह बहुमुखी क्याम्पसको आयोजनामा समुदायमा विस्तारित सेवा कार्यक्रम अन्तर्गत

गोरखाको ६ ठाउँमा विद्युत उत्पादनबारे अध्ययन गर्न अनुमति

जिल्लाको ६ ठाउँमा जल विद्युत आयोजना संचालनका लागि प्रारम्भिक अध्ययन गर्न विभिन्न छ वटा कम्पनीले अनुमति लिएका छन् । गोरखाको विभिन्न ठाउँहरुबाट १ मेगावाट भन्दा ठूलो क्षमताको विद्युत उत्पादन गर्न

धार्चे लापुका १२ अव्यवस्थित बसोबासीलाई निस्सा वितरण

गोरखाको धार्चे गाउँपालिका वडा नं ७ लापुमा अब्यवस्थित बसोबास गरेका १२ घरधनीलाई निस्सा (जग्गा प्राप्त गर्ने प्रमाणपत्र) वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ, उपाध्यक्ष सुनिला गुरूङ र वडाध्यक्ष