| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

‘दोस्रो आबुँखैरेनी कप २०८०’ सुरु

दोस्रो आबुँखैरेनी कप २०८० सुरु भएको छ । ७ दिनसम्म चल्ने सो प्रतियोगिता शनिबारबाट सुरु भएको हो ।प्रतियोगिता गोरखा नगरपालिका वडा नं १३ स्थित गोरखकाली रबर उद्योगको मैदानमा भईरहेको छ

तातोपानी मेलाको समापन : महिला र पुरुष भलिवल प्रतियोगितामा खानीगाउँ पहिलो

धार्चे ३ मा आयोजित ऐतिहासिक तातोपानी मेला शुक्रबार समापन गरिएको छ । गत माघ १५ गतेबाट सुरु भएको मेला पाँचदिनपछि शुक्रबार सम्पन्न भएको हो । मेलामा आयोजित महिला तथा पुरुष

भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगितामा गोरखाका चार खेलाडी सहभागी

बिहिवारबाट काठमाडौँमा सुरु भएको तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगितामा गोरखाका चार जना खेलाडी सहभागी भएका छन् । गण्डकी प्रदेशबाट छनोट भएर उनीहरु राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएका हुन्

उत्तरी गोरखामा भारी हिमपात

उत्तरी गोरखामा भारी हिमपात भएको छ । बुधबारदेखि सामान्य हिउँ पर्न थालेको र गएरातिदेखि भारी हिमपात भएको चुमनुब्री गाउँपालिका १ का स्वास्थ्यकर्मी लक्ष्मण कार्कीले जानकारी दिए । उनका अनुसार बिहिबार

जहाँ कुमार केटाले मात्र पूजा गर्छन्

धार्मिक विविधताको मुलुक नेपालमा मन्दिर पनि विभिन्न देवदेवीका छन् । विविध मन्दिरमा पूजा गर्ने विधि विधानमा पनि विविधता छन् । कुनै मन्दिरमा पुरुष पुजारी, कुनैमा महिला । कुनै मन्दिरमा व्राह्मण,

बिद्यार्थीलाई न्यानो कपडा वितरण

जाडो बढ्दै गएपछि गोरखा नगरपालिका वडा नं ११ को चन्द्रज्योती आधारभूत विद्यालय र भुराजवृक्ष आधारभूत विद्यालयका बिद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । विभिन्न संघ संगठनमा आबद्ध सहयोगदाताहरुले त्यहाँका ९७

जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ

जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेका आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पालुङटार नगरपालिका–१ घर भई हाल काठमाडौको सामाखुशी बस्दै आएका ३० बर्षीय भरत भट्टराईलाई वुधवार पक्राउ गरिएको प्रहरीले

दर्वुङमा भएको निशुल्क आँखा जाँच शिविरमा सय बढीले सेवा लिए

गण्डकी गाउँपालिका–५ दर्वुङमा निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । ठुलो दर्वुङ सामुदायिक स्वास्थ्य इकाइमा भएको शिविरमा १ सय २१ जनाको आँखा जाँच गराएका थिए । गोरखा लायन्स आँखा

गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति बितरण

‘गो ड्राइभर बा’ मेमोरियल फाउण्डशेन ट्रस्टले गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ सौरपानी स्थित बारपाक वहुप्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच दक्ष

बढ्यो पेट्रोल, डिजेल र ग्यासको भाउ

नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । डिजेल र पेट्रोलमा